Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मदन शाहीको ३ मुक्तक

दोभानचौर खबर by दोभानचौर खबर
November 7, 2022
in मुक्तक
0
मदन शाहीको ३ मुक्तक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter



१.
भेट्ने अनि छुट्ने लगातार भएको छ ।
नजरको नजरसँग करार भएको छ ।
एक्लो छैन अब, नजिस्काउनु साथी
मेरो पनि कसैसँग प्यार भएको छ ।।

२.
सबै रम्ने पुर्णिमाको रातमा रहेछ ।
सबको नजर बसन्तको पातमा रहेछ ।
हुनेखानेहरु मात्रै इस्टमित्र भएपछी
हराइने त आफन्त कै जमातमा रहेछ ।।

३.
पहिला बास्ना छर्दै गुलाबी भैदिन्छ ।
पछि आएर भयङ्कर खराबी भैदिन्छ ।
कसैलाई बुझेरै मन मुटुमा राख्नुस नत्र
ताल्चाकै बिश्वासघाती चाबी भैदिन्छ ।।

मदराज शाही
मान्म-८ ताडी कालिकोट ।

Previous Post

दोरम्बामा सार्वजनिक जग्गा मिचेर घर बनाउनेलाई कसरी भोट हाल्ने ?’ – कमनसिं मोक्तान

Next Post

कल्पिएका सपनाहरू खरानी भए

RelatedPosts

No Content Available
Next Post
कल्पिएका सपनाहरू खरानी भए

कल्पिएका सपनाहरू खरानी भए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार