Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

दोरम्बामा सार्वजनिक जग्गा मिचेर घर बनाउनेलाई कसरी भोट हाल्ने ?’ – कमनसिं मोक्तान

दोभानचौर खबर by दोभानचौर खबर
November 7, 2022
in राजनीति
0
दोरम्बामा सार्वजनिक जग्गा मिचेर घर बनाउनेलाई कसरी भोट हाल्ने ?’ – कमनसिं मोक्तान
10
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप- नेकपा माओवादी केन्द्रका नेता एवं दोरम्बाशैलुङ्ग गाउँपालिकाका निवर्तमान अध्यक्ष कमन सिं मोक्तानले दोरम्बामा सार्वजनिक जग्गा मिचेर घर बनाउने उम्मेद्वारलाई कसरी भोट हाल्ने भन्दै मतदातालाई प्रश्न गरेका छन् ।‌ सोमबार लोकतान्त्रिक बाम गठबन्धन दलका उम्मेद्वारले दोरम्बाशैलुङ्गको वडा न ७ लखनपुरमा आयोजना गरेको चुनावी सभामा भनाइ राख्ने क्रममा एमालेबाट रामेछाप प्रदेश सभा (ख) को उम्मेद्वार रहेका मिलन कुमार घिसिङले सार्वजनिक जग्गा मिचेर घर बनाएको आरोप लगाउँदै त्यस्ता उम्मेद्वारलाई कसरी भोट हाल्न सकिन्छ भन्दै प्रश्न गरेका हुन् । उम्मेद्वार घिसिङले अहिले सार्वजनिक बाटो समेत मिचेको आरोप लगाए ।
एउटा एनजिओ चलाएर समाजसेव गर्ने नाउँमा भ्रष्टचार गर्नेलाई भोट हालेर गाउँको विकास नहुने धारणा राखे । माओवादी नेता मोक्तानले एमालेबाट प्रदेश सभा (ख) को उम्मेद्वार रहेका मिलन कुमार घिसिङले समाजमा जातिय हिंसा‌ भड्काउने गरी जातिय नारा लगाएर भोट माग्दै हिडेको आरोप लगाए । भोट माग्न हिडेका घिसिङले गाउँगाउँमा जनजाति मिलेर अन्य जातका उम्मेद्वारलाई हराउनु पर्छ भन्दै मिलेर बसेको समाजमा जातिय हिंसा फैलाउन खोजेको उनको भनाई रहेको छ ।

Previous Post

आखामा आँसु छल्केर रारा बनेको छ ।
यहि आँसु मेरो जिउने साहारा बनेको छ ।

Next Post

मदन शाहीको ३ मुक्तक

RelatedPosts

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग
राजनीति

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग

August 29, 2026
बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने
राजनीति

बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने

August 26, 2026
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
एमाले प्रतिवेदनमा ओलीलाई नेतृत्व छाड्न सुझाव
राजनीति

एमाले प्रतिवेदनमा ओलीलाई नेतृत्व छाड्न सुझाव

August 25, 2026
मुख्यमन्त्री थापाले पाए विश्वासको मत
राजनीति

मुख्यमन्त्री थापाले पाए विश्वासको मत

August 25, 2026
इन्दिरा राना मगर र रामबहादुर थापाका शब्द संसद् रेकर्डबाट हटाउन सभामुखको निर्देशन
राजनीति

इन्दिरा राना मगर र रामबहादुर थापाका शब्द संसद् रेकर्डबाट हटाउन सभामुखको निर्देशन

August 24, 2026
Next Post
मदन शाहीको ३ मुक्तक

मदन शाहीको ३ मुक्तक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार