Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

पाटीको निर्वाचन पनि देउवाकै पक्षमा छ: निधि

दोभानचौर खबर by दोभानचौर खबर
December 14, 2022
in राजनीति
0
पाटीको निर्वाचन पनि देउवाकै पक्षमा छ: निधि
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

निर्वाचनमै जाँदा पनि देउवाको पक्षमा स्पष्ट बहुमतको अंकगणित छ : विमलेन्द्र निधि

अन्तर्वार्ता

संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवाको तयारी कस्तो छ ?
खासै तयारी गरिसक्नुभएको छैन । समानुपातिकको सूची बुझाएपछि बल्ल तयारीका लागि ग्राउन्ड बनेको छ । अहिले नै उहाँले संंसदीय दल र सरकारको नेतृत्वका लागि गम्भीर छलफल गरिसक्नुभएको छैन । आन्तरिक गृहकार्य भने गरिरहनुभएको छ ।

संसदीय दलमा त धेरै आकांक्षी देखिए नि ?
संसदीय दलको नेतामा लड्ने अधिकार त पार्टीबाट प्रत्यक्ष र समानुपातिकमा निर्वाचित सबै ८९ सांसदलाई नै छ । तर, मसँग त सभापति देउवाबाहेक कसैले अहिलेसम्म संसदीय दलमा लड्छु भन्नुभएको छैन ।

तपाईंसँग भनेको छैन भन्दैमा देउवाको विकल्प नै छैन भन्ने त होइन होला नि ?
शेरबहादुरजीको सक्रियता र शैलीलाई हेर्दा अहिलेको अवस्थामा सरकार र संसदीय दलको नेतृत्व उहाँले नै गर्नुहुन्छ । उहाँकै नेतृत्वमा गठबन्धनको सरकार बन्ने हो । मिलेसम्म उहाँ नै सर्वसम्मत संसदीय दलको नेता बन्नुहुन्छ, नभए निर्वाचनमा जाँदा पनि उहाँको पक्षमा स्पष्ट अंकगणित छ ।

Previous Post

रामेछाप प्रदेश २ का सभापति श्रेष्ठले बागमती प्रदेश सभापति बानियाँलाई दिए बधाई

Next Post

गजल नजर जुद्दा खेरी ट्रेन्डिङ्गमा

RelatedPosts

सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ
राजनीति

प्रतिनिधिसभा समितिका सभापति निर्वाचन वैशाख ४ गते हुने

April 15, 2026
विविधताभित्रको सद्भावले राष्ट्रिय एकता अझ मजबुत बनाएको छ: कार्यवाहक सभापति खड्का
राजनीति

पूर्णबहादुर खड्कासँग कांग्रेसको सात दिने स्पष्टीकरण माग

April 15, 2026
उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण
राजनीति

उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण

April 13, 2026
कांग्रेस महामन्त्री पौडेलद्वारा १४ बुँदे प्रतिज्ञापत्र सार्वजनिक
राजनीति

अब अधिवेशन तिर लागौँ अदालत तिर होइन : महामन्त्री पौडेल

April 13, 2026
राष्ट्रियसभाका चार समितिका सभापतिद्वारा शपथ ग्रहण
राजनीति

राष्ट्रियसभाका चार समितिका सभापतिद्वारा शपथ ग्रहण

April 8, 2026
सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ
राजनीति

सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ

April 6, 2026
Next Post
गजल नजर जुद्दा खेरी ट्रेन्डिङ्गमा

गजल नजर जुद्दा खेरी ट्रेन्डिङ्गमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार