Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

रामेछाप प्रदेश २ का सभापति श्रेष्ठले बागमती प्रदेश सभापति बानियाँलाई दिए बधाई

दोभानचौर खबर by दोभानचौर खबर
December 3, 2022
in राजनीति
0
रामेछाप प्रदेश २ का सभापति श्रेष्ठले बागमती प्रदेश सभापति  बानियाँलाई दिए बधाई
8
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, प्रदेश सभा २ का सभापति राजेश कुमार श्रेष्ठले बागमती प्रदेश सभापति नब निर्वाचित प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँलाई कार्यकालको शुभकामना दिएका छन। १७ गते बिहान ललितपुरको बानियाँ निवास पुगेर शुभकामना दिएका हुन। रामेछापबाट लोकतान्त्रिक बाम गठबन्धनले निर्वाचन बिजय गरेको कुरा अवगत सगै प्रदेश सभा २ को चुनाबाको बारेमा जानकारी साथै आफ्नो प्रदेशमा सभ्य र बिबाद रहित निर्वाचन सफल पारेको र लोकतान्त्रिक बाम गठबन्धनको साझा उम्मेदवारलाई निर्वाचन जिताएकोमा प्रदेशको तर्फ बाट हार्दिक धन्यवाद व्यक्त गर्नु भयो। अब निर्वाचन पछि पनि गाउँ केन्द्रित हुनुका साथै संगठनमा लाग्न निर्देशन दिनुभयो।

Previous Post

रामेछापमा सत्ता गठबन्धनको जित निश्चित भएको छ

Next Post

पाटीको निर्वाचन पनि देउवाकै पक्षमा छ: निधि

RelatedPosts

भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन
राजनीति

भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन

April 27, 2026
प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज
राजनीति

प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज

April 19, 2026
सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न कांग्रेसको अपील
राजनीति

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज सांसद बैठक

April 17, 2026
सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ
राजनीति

प्रतिनिधिसभा समितिका सभापति निर्वाचन वैशाख ४ गते हुने

April 15, 2026
विविधताभित्रको सद्भावले राष्ट्रिय एकता अझ मजबुत बनाएको छ: कार्यवाहक सभापति खड्का
राजनीति

पूर्णबहादुर खड्कासँग कांग्रेसको सात दिने स्पष्टीकरण माग

April 15, 2026
उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण
राजनीति

उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण

April 13, 2026
Next Post
पाटीको निर्वाचन पनि देउवाकै पक्षमा छ: निधि

पाटीको निर्वाचन पनि देउवाकै पक्षमा छ: निधि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार