Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा आज सुनुवाइ

दोभानचौर खबर by दोभानचौर खबर
March 9, 2023
in राजनीति
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटमा सर्वोच्च अदालतमा बिहीबार प्रारम्भिक सुनुवाइ हुँदैछ ।

सर्वोच्चको जुनसुकै न्यायाधीशको एकल इजलासमा यो रिट सुनुवाइका लागि पर्न सक्छ । अदालतमा न्यायाधीशहरुले गोलाप्रथामार्फत मुद्दा छान्ने हुँदा कसको इजलासमा मुद्दाको सुनुवाइ हुन्छ भन्ने बिहान साढे १० बजे पछि मात्रै जानकारी हुनेछ ।

गत सोमबार प्रचण्डविरुद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले दुई फरक फरक रिट दायर गर्नुभएको थियो । निवेदकहरुले प्रचण्डद्वारा २०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित एक कार्यक्रममा द्वन्द्वकालमा भएका १७ हजार हत्या मध्ये ५ हजार हत्याको जिम्मेवारी लिने अभिव्यक्तिलाई मध्यनजर गर्दै उहाँविरुद्ध ती हत्याको अभियोजन दायर भई अदालतबाटै निरुपण हुनु पर्ने माग गरेका छन् ।

रिटमा बिहीबार प्रारम्भिक सुनुवाइमा निवेदक तर्फबाट बहस हुन्छ । निवेदकतर्फको बहसपछि इजलासले रिट खारेज गर्न पनि सक्छ । रिट खारेज नभएको सन्दर्भमा अदालतबाट कारण देखाउ आदेश वा अन्तरिम आदेश जारी हुन सक्छ ।

Previous Post

मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि आज मतदान हुँदै

Next Post

१७ पटकसम्म प्रधानमन्त्रीमा पराजय व्यहोर्नु भएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पहिलो पटकमा नै राष्ट्रपति

RelatedPosts

आज बेलुकी प्रधानमन्त्री कार्कीको राष्ट्रका नाममा सम्बोधन
राजनीति

प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

December 5, 2025
तपाईंले आफ्नो मतदाता परिचय पत्र लिनु भएको छ छैन थाहा छैन भने यसरी हेर्नुहाेस ।
राजनीति

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

December 5, 2025
आज बेलुकी प्रधानमन्त्री कार्कीको राष्ट्रका नाममा सम्बोधन
दाेभानचाैर आज

समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

December 3, 2025
छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : राष्ट्रपति पौडेल
राजनीति

राज्यका सबै संरचनामा अपाङ्गता भएका व्यक्तिको समान सहभागिता हुनुपर्छ : राष्ट्रपति

December 3, 2025
गृह मन्त्रालय अत्यन्त संवेदनशील छ, सबै कुरा सार्वजनिक गर्न मिल्दैन: गृहमन्त्री अर्याल
राजनीति

प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा हुन्छ : गृहमन्त्री अर्याल

December 2, 2025
तपाईंले आफ्नो मतदाता परिचय पत्र लिनु भएको छ छैन थाहा छैन भने यसरी हेर्नुहाेस ।
राजनीति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम यही मङ्सिर २० गतेदेखि सञ्चालन गरिने

December 2, 2025
Next Post

१७ पटकसम्म प्रधानमन्त्रीमा पराजय व्यहोर्नु भएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पहिलो पटकमा नै राष्ट्रपति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार