Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

रामेछाप कलाकार समाजले बैशाख ९ गते शुभकामना आर्दन प्रदान सहितको संस्कृत कार्यक्रम गर्ने

दोभानचौर खबर by दोभानचौर खबर
April 7, 2023
in कला र साहित्य, कला/साहित्य
0
रामेछाप कलाकार समाजले बैशाख ९ गते शुभकामना आर्दन प्रदान सहितको संस्कृत कार्यक्रम गर्ने
3
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । रामेछाप कलाकार समाजले बैशाख ९ गते नयाँ बर्षको शुभकामना आर्दन प्रदान सहितको साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। आज काठमाडौंको अनामनगरमा पत्रकार सम्मेलन गरि बैशाख ९ गते नयाँवर्षको शुभकामना आर्दन प्रदान तथा कलाकार कल्याणकारी कोष स्थापनाका लागी साँस्कृतिक कार्यक्रमका साथै स्रष्टा सम्मान कार्यक्रम आयोजना गर्ने कार्यक्रम संयोजक समाजका उपाध्यक्ष सन्ध्या सानुले बताएकी छन।

रामेछाप सास्कृतिक कलाकार समाजका अध्यक्ष कुमार कार्कीले पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै रामेछाप बाट निर्वाचित संघिय र प्रदेश प्रतिनिधिलाई सम्मान गर्नका साथै कलाकार कल्याणकारी कोष स्थापनाकालागी सांस्कृतिक कार्यक्रम समेत आयोजना गर्ने बताए । बैशाख ९ गते हुने कार्यक्रममा संघिय र प्रदेश प्रतिनिधिहरुलाई सम्मान गर्ने छौं । साथै समाजसेवी र पत्रकारहरुलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको छ ।
रामेछाप साँस्कृतिक कलाकार समाजले रामेछाप–काठमाडौं साहित्य समाजको सहकार्यमा गर्न लागेको साँस्कृतिक कार्यक्रमको मिडिया पार्टनर रामेछाप –काठमाडौं पत्रकार समाज रहेको छ ।

Previous Post

शख्खा घाटाे कात्रो गर्नै पर्दा पुगेकी हु

Next Post

नाटिला बचत तथा ऋण सहकारी संस्थाको बार्षिक साधारणसभा र भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

RelatedPosts

तिमिलाई हेर्दा मात्रै अघाउछु प्रेम भएर होला
कला/साहित्य

तिमिलाई हेर्दा मात्रै अघाउछु प्रेम भएर होला

August 18, 2025
मनोरन्जन गृहपृष्ठ  मनोरन्जन विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक
कला र साहित्य

मनोरन्जन गृहपृष्ठ मनोरन्जन विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक

August 13, 2025
सर्वनाममा नाटक ‘जब फूलले आकार लिन्छ…’ मञ्चन
कला/साहित्य

सर्वनाममा नाटक ‘जब फूलले आकार लिन्छ…’ मञ्चन

August 1, 2025
निलो आकासैमा बादलु’ सार्वजनिक : तीजका रौनकमा सञ्जु र पुस्कलको स्वर
कला र साहित्य

निलो आकासैमा बादलु’ सार्वजनिक : तीजका रौनकमा सञ्जु र पुस्कलको स्वर

July 21, 2025
यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई
कला र साहित्य

यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई

July 7, 2025
‘गुडगुडे बजाउँदै’ लोकदोहोरी गीत सार्वजनिक, मौलिक सांगीतिक स्वादमा सजिएको
कला र साहित्य

‘गुडगुडे बजाउँदै’ लोकदोहोरी गीत सार्वजनिक, मौलिक सांगीतिक स्वादमा सजिएको

June 29, 2025
Next Post
नाटिला बचत तथा ऋण सहकारी संस्थाको बार्षिक साधारणसभा र भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

नाटिला बचत तथा ऋण सहकारी संस्थाको बार्षिक साधारणसभा र भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार