Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

नाटिला बचत तथा ऋण सहकारी संस्थाको बार्षिक साधारणसभा र भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

दोभानचौर खबर by दोभानचौर खबर
April 15, 2023
in बाग्मती प्रदेश
0
नाटिला बचत तथा ऋण सहकारी संस्थाको बार्षिक साधारणसभा र भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न
3
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

नाटिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड को नवौं बार्षिक साधारणसभा र भित्तेपात्रो विमोचन कार्यक्रम साथै नव बर्ष २०८० सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौको शंखमुल स्थिति ए वान पाटी भेनुमा श्री चुनाकुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा पुर्ब राज्यमन्त्री तथा संविधानसभा सदस्य माओवादी केन्द्रका पोलिब्युरो सदस्य श्यामकुमार श्रेष्ठ “कुशल” को प्रमुख आतिथ्यता रहेको थियो । भने कार्यक्रममा मन्थली नगरपालिका माओवादी केन्द्रका मन्थली नगर सचिब राम तामाङ र मन्थली नगरपालिका ११ का निर्वाचित सदस्य जित बहादुर तामाङको अथितिको आतिथ्यता रहेको थियो ।

संस्था उत्पादनमा लाग्नुपर्ने र समाजलाई एकतामा लान संस्था संस्थाले जोड दिन अनुरोध गर्दै स्कुलको भवन , सडक तथा बिधुतिय काम सकिएको र नाटिलामा पहिलो चरणको काम सकिएको अब दोस्रो चरणमा प्रवेश गरेको कुरा कार्यक्रमका प्रमुख अतिथी श्रेष्ठले उल्लेख गर्नुभएको थियो । त्यसगरी सहकारी उत्पादनमा लाग्नुपर्ने र विद्यार्थीलाई ब्यवसायिक बनाउदै शिक्षा आर्जन गर्न सहकारीलाई लागिपर्न अथिती तामाङले आग्रह गर्नुभएको छ ।

संस्थाको बार्षिक प्रतिबेदन संस्थाका कोषाध्यक्ष मदनकुमार श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा अतिथी सम्मान तथा स्वागत संस्थाका उपाध्यक्ष रामकुमार मगरले गर्नुभएको थियो । भने संस्थाका सचिब जक्त श्रेष्ठले कार्यक्रम संचालन गर्नुभएको थियो ।

Previous Post

रामेछाप कलाकार समाजले बैशाख ९ गते शुभकामना आर्दन प्रदान सहितको संस्कृत कार्यक्रम गर्ने

Next Post

अखिल नेपाल महिला संघ (क्रान्तिकारी )बागमति प्रदेशको अध्यक्षमा रामेछापकी गाैतम निर्वाचित

RelatedPosts

देशलाई समृद्धिको मार्गमा अग्रसर गराऔँः राष्ट्रपति
दाेभानचाैर आज

रास्ट्रपति पौडेलद्वारा जेनजीलाई आन्दोलन छोडी वार्तामा आउन आव्हान

September 9, 2025
सिन्धुली गोलञ्जोरमा पानी ट्याङ्कीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु
बाग्मती प्रदेश

सिन्धुली गोलञ्जोरमा पानी ट्याङ्कीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु

August 31, 2025
बाग्मती प्रदेश

बागमती प्रदेश सरकारका चार मन्त्रीको राजीनामा स्वीकृत

July 25, 2025
एक वर्षे कार्यकालमा नीति सुधारदेखि बजेट कार्यान्वयनसम्म : बागमती प्रदेशमा नयाँ ऊर्जा भर्न सफल मन्त्री तामाङ
बाग्मती प्रदेश

एक वर्षे कार्यकालमा नीति सुधारदेखि बजेट कार्यान्वयनसम्म : बागमती प्रदेशमा नयाँ ऊर्जा भर्न सफल मन्त्री तामाङ

July 25, 2025
बागमतीका ४ मन्त्रीको एकैसाथ राजीनामा
दाेभानचाैर आज

बागमतीका ४ मन्त्रीको एकैसाथ राजीनामा

July 25, 2025
बागमती प्रदेशका छवटा अस्पतालमा १६ डायलासिस मेसिन जडान
बाग्मती प्रदेश

बागमती प्रदेशका छवटा अस्पतालमा १६ डायलासिस मेसिन जडान

July 9, 2025
Next Post
अखिल नेपाल महिला संघ (क्रान्तिकारी )बागमति प्रदेशको  अध्यक्षमा रामेछापकी गाैतम निर्वाचित

अखिल नेपाल महिला संघ (क्रान्तिकारी )बागमति प्रदेशको अध्यक्षमा रामेछापकी गाैतम निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार