सावित्रा नेपाली सबु
बागलुङ
शख्खा घाटाे कात्रो गर्नै पर्दा पुगेकी हु।
धेरै घात भएपछि साथी मर्दा पुगेकी हु।
हाे जिउँदाे हुदा सम्म पानी दिन सकिन
मरेपछि तिरिन हाल्दै गर्दा पुगेकी हु।
टुटेको हाे मन फुटेकै दिन मेरो लागि ऊ
त्यही पनि मन आतिएर सर्दा पुगेकी हु।
आउने रहेछ आसु राेक्न बाध्य भए म
थम्माई मुटु दागबत्ती भर्दा पुगेकी हु।
हाे त्यही सानाेकाे धेरै याद राेकिएन
झम्टेर रुन भन्दै ऊ धर्ती तर्दा पुगेेकी हु।
सावित्रा नेपाली सबु
बागलुङ