Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

बेवारिसे बम बिस्फोटनका घाईतेको उपचार हुन सकेन ।

दोभानचौर खबर by दोभानचौर खबर
October 31, 2021
in कर्णाली प्रदेश, दाेभानचाैर आज, प्रदेश, समाज
0
बेवारिसे बम बिस्फोटनका घाईतेको उपचार हुन सकेन ।
4
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका कटकुवा सामुदायिक वनमा बेवारिसे अवस्थामा छाडिएको बम विस्फोट हुँदा घाइते भएका २ जनाले अझै उपचार पाएका छैनन् । गत शनिबार घाँस दाउरा संकलन गर्ने क्रममा बम विस्फोट हुँदा गुराँस गाउँपालिका–६ दैलेखका १४ वर्षीय नरेश नेपाली र २१ वर्षीया लिला परियार घाइते भएका थिए ।

बम बिस्फोटबाट नेपालीको दाहिने आँखा गुमेको छ भने परियारको शरिरका विभिन्न ठाउँमा चोट लागेको छ । आर्थिक अवस्था कमजोर हुँदा उनीहरूको उपचारमा समस्या भएको हो ।

नेपालीको वीरेन्द्रनगरस्थित देउती अस्पतालमा सामान्य उपचार भइरहे पनि उनले थप उपचार नपाएको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बताए । उनका अनुसार सरकारले २०६८ सालमा नेपाललाई बारुदी सुरुङमुक्त राष्ट्र घोषणा गरे पनि विस्फोटबाट मानिसहरू अंगभग हुने क्रम रोकिएको छैन । ‘यस्ता घटनामा सरकारले नै उपचारको प्रवन्ध मिलाउनुपर्छ,’ उनले भने, ‘तर आर्थिक अवस्था कमजोर हुँदा उनीहरूले थप उपचार पाएका छैनन् ।

Previous Post

साउथ ईन्डियन स्टार पुनीत राजकुमारको ४६ बर्षको उमेरमा निधन ।

Next Post

भीम रावलद्वारा कार्यदल संयोजकबाट लिखीत राजिनामा ।

RelatedPosts

रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्का कांग्रेसको केन्द्रीय सदस्य बन्ने
दाेभानचाैर आज

रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्का कांग्रेसको केन्द्रीय सदस्य बन्ने

October 4, 2026
रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्का कांग्रेसको केन्द्रीय सदस्य बन्ने
दाेभानचाैर आज

रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्का कांग्रेसको केन्द्रीय सदस्य बन्ने

October 4, 2026
विद्यार्थीलाई अनैतिक म्यासेज पठाएको आरोपमा शिक्षक पक्राउ
दाेभानचाैर आज

विद्यार्थीलाई अनैतिक म्यासेज पठाएको आरोपमा शिक्षक पक्राउ

September 30, 2026
कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास
दाेभानचाैर आज

कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास

September 24, 2026
भोटेकोशी बाढीमा ज्यान गुमाएका मोक्तानको घरमा पुगे वडा सभापति घिसिङ
समाज

भोटेकोशी बाढीमा ज्यान गुमाएका मोक्तानको घरमा पुगे वडा सभापति घिसिङ

September 21, 2026
कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
Next Post
भीम रावलद्वारा कार्यदल संयोजकबाट लिखीत राजिनामा ।

भीम रावलद्वारा कार्यदल संयोजकबाट लिखीत राजिनामा ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार