Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

बन्द हुँदै मुन्द्रेको कमेडी क्लब

दोभानचौर खबर by दोभानचौर खबर
November 2, 2021
in दाेभानचाैर आज, रंगमञ्च
0
बन्द हुँदै मुन्द्रेको कमेडी क्लब
7
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । चर्चित हास्य टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने भएको छ। डेढ वर्षभन्दा अघिदेखि प्रशारण हुँदै आएको कार्यक्रम आउने सातादेखि बन्द हुने भएको हो। कार्यक्रमका प्रस्तोता तथा निर्देशक जितु नेपाल ‘मुन्द्रे’ले केही समय विश्राम चाहिएको र अर्को नयाँ कार्यक्रमको तयारीका लागि मुन्द्रेको कमेडी क्लब बन्द गर्ने योजनामा रहे पनि फुलन्देकी आमाको नामले चर्चित कलाकार उमेश राईले अर्को कार्यक्रममा पनि होस्ट गर्ने भएपछि कार्यक्रम सोचेभन्दा पहिले बन्द गर्नु परेको बताएका छन्।

मुन्द्रेको कमेडी क्लब पछिल्लो समयको चर्चित पारिवारिक हास्य टेलिभिजन कार्यक्रमको रुपमा चिनिन्छ। यसका दर्शक टेलिभिजनमा मात्र नभएर युट्युबमा पनि उल्लेख्य छन्। हास्य टेलिसिरियल जिरे खुर्सानीबाट मुन्द्रे नामले चर्चित भएका जितुले केही वर्ष सक्रिय रुपमा फिल्ममा काम गरेपछि मुन्द्रेको कमेडी क्लब सुरु गरेका थिए।

Previous Post

नेपालगंज बिमानस्थलमा सीता एयरको जहाज बँदेलसग ठोक्कियो ।

Next Post

सबैभन्दा धेरै शेयर कर्जा लिने शेयर बजारका बादशाहहरु ।

RelatedPosts

रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्का कांग्रेसको केन्द्रीय सदस्य बन्ने
दाेभानचाैर आज

रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्का कांग्रेसको केन्द्रीय सदस्य बन्ने

October 4, 2026
रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्का कांग्रेसको केन्द्रीय सदस्य बन्ने
दाेभानचाैर आज

रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्का कांग्रेसको केन्द्रीय सदस्य बन्ने

October 4, 2026
विद्यार्थीलाई अनैतिक म्यासेज पठाएको आरोपमा शिक्षक पक्राउ
दाेभानचाैर आज

विद्यार्थीलाई अनैतिक म्यासेज पठाएको आरोपमा शिक्षक पक्राउ

September 30, 2026
कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास
दाेभानचाैर आज

कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास

September 24, 2026
कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
Next Post
सबैभन्दा धेरै शेयर कर्जा लिने शेयर बजारका बादशाहहरु ।

सबैभन्दा धेरै शेयर कर्जा लिने शेयर बजारका बादशाहहरु ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार