Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सबैभन्दा धेरै शेयर कर्जा लिने शेयर बजारका बादशाहहरु ।

दोभानचौर खबर by दोभानचौर खबर
November 3, 2021
in अर्थतन्त्र, दाेभानचाैर आज
0
सबैभन्दा धेरै शेयर कर्जा लिने शेयर बजारका बादशाहहरु ।
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। शेयर बजारमा को ठुलो को सानो खेलाडि भन्ने सधै चलिरहने बहस हो । साना र ठुला लगानि कर्ता विभिन्न वितिय संस्था बैकबाट लिएको शेयर कर्जाको आधारमा विभाजन गरिन्छ। शेयर बजारका बादशाहाका रुपमा परिचित र्निमल प्रधान,स्नेहा खेतान ,मिन बहादुर गुरुङ्ग, श्रवण कुमार गोयल, दिक्षान्त बानियाँ,रहिसा साहाश्रेष्ठले अर्व भन्दा बढी कर्जा लिएर शेयरमा लगानि गरेका छन्। शेयर बजारका बादशाहा भनिने र्निमल प्रधानले १ अर्व ९६करोड कर्जा लिएको भेटिएको छ। त्यस्तै भाटभटेनीका मालिक मिन बहादुर गुरुङ्गले १अर्व ५० करोड,दिक्षान्त बानियाँले १अर्व ३५ करोड,स्नेहा खेतानले १अर्व ३० करोड, श्रवण कुमार गोयलले १अर्व ३२ करोड ,रहिसा साहा श्रेष्ठले १अर्व रुपैयाँ शेयर धितो कर्जा लिएको पाईएको छ।

त्यस्तै एक करोड रुपैयाँ शेयर धितो कर्जा लिनेमा ६हजार ९१० जना रहेका छन्। १करोड देखी चार करोड सम्म लिनेमा १हजार ४३ रहेका छन्। ४ करोड रपैयाँ देखि १२ करोड सम्म३८० जना रहेका छन्। अहिले भने १२ करोड भन्दा बढी शेयर कर्जा लिन नपाउने भएका छन्। १२ करोड देखि २० करोड सम्म ६३ जना,२० करोड देखि ५० करोड सम्म ५८ जना,५० करोड देदि १ अर्व सम्म ६जनाले बढी शेयर धितोका कर्जा लिइएको पाईएको छ।

Previous Post

बन्द हुँदै मुन्द्रेको कमेडी क्लब

Next Post

अरुण काबेलीले शतप्रतिशत हकप्रद सेयर दिने

RelatedPosts

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज
दाेभानचाैर आज

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज

April 22, 2026
शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ, निःशुल्क उपचारका लागि डा. शर्मालाई धन्यवाद
दाेभानचाैर आज

जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ, निःशुल्क उपचारका लागि डा. शर्मालाई धन्यवाद

April 3, 2026
राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थतन्त्र

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

April 3, 2026
अर्थ खबर

सुनको मूल्य पुनः घट्यो, चाँदीमा सामान्य वृद्धि

March 24, 2026
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
अर्थतन्त्र

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

March 22, 2026
Next Post
अरुण काबेलीले शतप्रतिशत हकप्रद सेयर दिने

अरुण काबेलीले शतप्रतिशत हकप्रद सेयर दिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार