Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

प्रेस युनियन ललितपुरको अध्यक्षमा दाहाल निर्विरोध निर्वाचित

दोभानचौर खबर by दोभानचौर खबर
June 17, 2023
in समाचार
0
प्रेस युनियन ललितपुरको अध्यक्षमा दाहाल निर्विरोध निर्वाचित
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पत्रकारले कसैलाई पनि भेद्भाव नगरी सत्यतथ्य समाचार लेखन तथा सम्प्रेषणमा ध्यान दिनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन ललितपुर शाखाको सातौँ जिल्ला अधिवेशन आज उद्घाटन गर्दै उनले प्रेस युनियनलाई मजबुत बनाइ लोकतान्त्रिक विधि र पद्धतिबाट सञ्चालन गर्न निर्देशनसमेत दिए । उनले अब आउने नयाँ कार्य समितिलाई अग्रिम शुभकामना दिँदै लोकतान्त्रिक विधिबाट नै राष्ट्र र जनताको हितमा काम गर्न निर्देशन दिएका हुन्।

अध्यक्षमा दाहाल निर्विरोध निर्वाचित

नेपाल प्रेस युनियन ललितपुर शाखाका कार्यवाहक अध्यक्ष केदारनाथ दाहाल निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् । शाखाको उपाध्यक्षहरू रूपकृष्ण कर्माचार्य, गोमा पाण्डे र प्रनिशा लक्ष्मी अधिकारी निर्वाचित भएकी छिन्। त्यसैगरी सचिवमा काजीमान खड्का, सहसचिवमा विनिता डङ्गोल र कोषाध्यक्षमा प्रकाश थिङ निर्वाचित भएका छन् ।

सदस्यहरुमा रञ्जित धमला, अनिशा विष्ट, शनिराज शाक्य, राजकुमार थिङ, अर्चना झा, अमरदीप श्रेष्ठ र सुनिता विश्वकर्मा रहेका छन् । शाखामा एक सय २० जना क्रियाशील सदस्य छन् ।

Previous Post

मङ्कीपक्स कस्तो रोग हो ? कसरी सर्छ ? रोकथामका लागि के गर्ने ?

Next Post

सरकारले भ्रष्टाचारविरुद्धको अभियानलाई सशक्त रूपमा अघि बढाउनुपर्छः महामन्त्री शर्मा

RelatedPosts

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

लोकतन्त्र बलियो हुन सञ्चारमाध्यम बलियो हुनुपर्छः अध्यक्ष शर्मा

May 11, 2026
एसइई परीक्षाको सबै तयारी पूरा
दाेभानचाैर आज

एसइईको नतिजा हेर्न एसएमएस र वेबसाइटको सूची सार्वजनिक

May 10, 2026
आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै
समाचार

आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

May 7, 2026
अध्यादेशमार्फत भूमि समस्या समाधान आयोग खारेज
समाचार

अध्यादेशमार्फत भूमि समस्या समाधान आयोग खारेज

May 5, 2026
पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

May 3, 2026
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस
समाचार

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

May 1, 2026
Next Post
सरकारले भ्रष्टाचारविरुद्धको अभियानलाई सशक्त रूपमा अघि बढाउनुपर्छः महामन्त्री शर्मा

सरकारले भ्रष्टाचारविरुद्धको अभियानलाई सशक्त रूपमा अघि बढाउनुपर्छः महामन्त्री शर्मा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार