Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

नेपाल रेडक्रस सोसाइटी सिन्धुलीद्वारा अक्षय कोषरु १ करोड रुपैयाँको स्थापना गर्ने

दोभानचौर खबर by दोभानचौर खबर
July 1, 2023
in दाेभानचाैर आज
0
नेपाल रेडक्रस सोसाइटी सिन्धुलीद्वारा अक्षय कोषरु १ करोड रुपैयाँको स्थापना गर्ने
3
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

गंगा बिसुन्के, सिन्धुली

रेडक्रस सोसाइटी सिन्धुलीद्वारा रु १ करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने आयोजना गरिएको छ ।

निशुल्क ब्लड उपलब्ध गराउनका लागि रु १ करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने आयोजना गरिएको हो ।
उक्त कोषबाट ब्लड बैक संचालन तथा ब्यबस्थापन गरि बिरामीहरुलाई निशुल्क ब्लड उपलब्ध गराउने उदेश्यले अक्षय कोष स्थापना गर्ने योजना राखिएको नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले जनाएको छ ।

आज उक्त अक्षय कोष स्थापना गर्नका लागि सिन्धुली क्षेत्र न २ प्रतिनिधि सभा सदस्य, माननीय लेखनाथ दाहालबाट रु ५१ हजार, गोविन्दबहादुर बस्नेतबाट रु २५ हजार ५ रुपियाँ र अन्जुकुमारी कार्की बस्नेतबाट रु २५, हजार ५ रुपियाँ सहयोग गर्नुभएको थियो । त्यस्तै गोबर्धनराज कोजु श्रेष्ठबाट रु।२५ हजार ५०० सय,

विना मकाजु श्रेष्ठ रु२५ हजार ५००सय सहयोग प्राप्त भएको नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका सभापति अशोक श्रेष्ठले जानकारी दिनुभयो ।

सहयोग गर्नुहुने दाताहरुको अभिलेखिकरण गरि एक बिशेष कार्यक्रमबाट सार्बजनिक गरि सम्मान गरिने नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका सभापति अशोक श्रेष्ठ ले बताउनुभयो ।
अझै पनि सहयोग गर्नुहुन्न समेत उहाँले अपिल गर्नुभएको छ ।

Previous Post

संविधान र गणतन्त्रको रक्षाका लागि समाजवादी मोर्चा : अध्यक्ष नेपाल

Next Post

मुलुक र जनतालाई ठगी गर्नेलाई सरकारले कुनै हालतमा छाड्दैनः उपप्रधानमन्त्री श्रेष्ठ

RelatedPosts

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेल
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज
दाेभानचाैर आज

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज

August 10, 2026
Next Post
मुलुक र जनतालाई ठगी गर्नेलाई सरकारले कुनै हालतमा छाड्दैनः उपप्रधानमन्त्री श्रेष्ठ

मुलुक र जनतालाई ठगी गर्नेलाई सरकारले कुनै हालतमा छाड्दैनः उपप्रधानमन्त्री श्रेष्ठ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार