Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

रामेछाप नगरको छैटौँ रनिङ शिल्ड प्रतियोगितामा गौरीशंकर प्रथम

दोभानचौर खबर by दोभानचौर खबर
December 31, 2023
in खेलकुद
0
रामेछाप नगरको छैटौँ रनिङ शिल्ड प्रतियोगितामा गौरीशंकर प्रथम
6
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter


शर्मीला बिसुंन्के, रामेछाप।

रामेछापको रामेछाप नगरपालिकामा बिहिबारदेखि सुरु भएको छैटौँ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता श्री गौरीशंकर माध्यमिक विद्यालयले जितेको छ । स्वास्थ्यका लागी खेलकुद,राष्टका लागी खेलकुद”भन्ने मुल नाराका साथ सुरु भएको छैटौँ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नगर भित्रका १३ वटा माध्यमिक विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा श्री गौरीशंकर माध्यमिक विद्यालय प्रथम हुन सफल भएको छ । गौरीशंकर माध्यमिक विद्यालयले विभिन्न खेलमा ३३ स्वर्ण, २७ रजत र २५ कास्य पदक प्राप्त गर्न सफल भएको छ । प्रतियोगितामा द्धितिय भएको जनता मावि कोलन्जोरले १२ स्वर्ण, ८ रजत र ६ कास्य पदक प्राप्त गर्न सफल भएको छ । प्रतियोगितामा तृतिय भएको भंगेरी माविले ८ स्वर्ण, ११ रजत र २४ कास्य पदक जित्न सफल भएको छ । प्रतियोगितामा भलिबल, कबडी, एथ्लेटिक्स,छात्र÷छात्रा रिले दौड,तेक्वान्दो ,हाईजम्प, लङजम्प, त्रीपलजम्प, ज्याभलिङ थ्रो, सटपुट लगायतका खेलहरु खेलाईएको थियो । प्रतियोगितामा विजयी खेलाडी तथा विद्यालयलाई प्रतिनिधी सभा सांसद पूर्ण बहादुर तामाङ्ग(कान्छाराम),जिल्ला समन्वय समितिका प्रमुख चिना खडका,रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने,उपप्रमुख बाल कुमारी कार्की र प्रमुख प्रशासकिय अधिकृत मित्र प्रसाद घिमिरेले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभभएको हो ।

Previous Post

बोलोचौक बहुउदेश्यीय सहकारीको ‘आन्तरिक पर्यटन प्रर्वधन तथा कर्मचारी प्रोत्साहन’ कार्यक्रम

Next Post

गुरुङ समुदायले आज ‘तमु ल्होसार’पर्व मनाउँदै

RelatedPosts

एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने
खेलकुद

एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने

July 3, 2025
बागमती युवा परिषद् द्वारा  महिला आत्मरक्षा तालिम सम्पन्न
खेलकुद

बागमती युवा परिषद् द्वारा महिला आत्मरक्षा तालिम सम्पन्न

May 19, 2025
उमाकुण्ड गाउँपालिकामा अन्तरपालिका खुल्ला महिला तथा पुरुष  फुटबल प्रतियोगिता सम्पन्न
दाेभानचाैर आज

उमाकुण्ड गाउँपालिकामा अन्तरपालिका खुल्ला महिला तथा पुरुष फुटबल प्रतियोगिता सम्पन्न

May 11, 2025
करातेमा नेपालले जित्यो पहिलो स्वर्णपदक
खेलकुद

करातेमा नेपालले जित्यो पहिलो स्वर्णपदक

December 29, 2024
जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
खेलकुद

जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान

December 22, 2024
यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै
खेलकुद

यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै

December 19, 2024
Next Post
गुरुङ समुदायले आज ‘तमु ल्होसार’पर्व मनाउँदै

गुरुङ समुदायले आज ‘तमु ल्होसार’पर्व मनाउँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार