Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

बोलोचौक बहुउदेश्यीय सहकारीको ‘आन्तरिक पर्यटन प्रर्वधन तथा कर्मचारी प्रोत्साहन’ कार्यक्रम

दोभानचौर खबर by दोभानचौर खबर
December 23, 2023
in समाचार
0
बोलोचौक बहुउदेश्यीय सहकारीको ‘आन्तरिक पर्यटन प्रर्वधन तथा कर्मचारी प्रोत्साहन’ कार्यक्रम
18
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

झापा । आन्तरिक पर्यटनलाई प्रर्वधन गर्दै पर्यटन क्षेत्रलाई अगाडि बढाउनु आवश्यक रहेकाले पछिल्लो समय पर्यटन व्यवसायी देखि जनप्रतिनिधिका साथै विभिन्न संघ संस्थाले पर्यटन लक्षित विभिन्न कार्यक्रमहरू गर्दै आएका छन् । यसैबिच, श्री बोलोचौक बहुउदेश्यीय सहकारी संस्था लि.ले पनि ”आन्तरिक पर्यटन प्रर्वधन तथा कर्मचारी प्रोत्साहन” कार्यक्रम सम्पन्न गरेको छ ।

गत मंङ्सिर २६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार आयोजित आन्तरिक पर्यटन प्रर्वधन तथा कर्मचारी प्रोत्साहन कार्यक्रम बोलोचौक देखी पाँउ पाथीभरा दर्शन, बहिनी पाथीभरा इलाम दर्शन, कन्याममा सम्मान कार्यक्रमका साथै श्री अन्नतुको भ्रमण गरि समापन भएको अध्यक्ष डा.धर्मेन्द्र कुमार शाहले जानकारी दिए ।

भ्रमण रमाइलो गर्न मात्र नभइ पर्यटकीय क्षेत्रको प्रचार गर्दै कर्मचारीहरूलाई प्रोत्साहन स्वरूप भएकोले यस्ता खालका कार्यक्रमले सरकारको सन् २०२५ भित्र कूल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पुर्‍याउने लक्ष्यमा थोरै मात्र भएपनि सहयोग गर्ने उनी बताउँछन् । अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा वरिपरिका हरिया डाँडाकाँडा पर्यटनका लागि आकर्षण हुन् ।

कलकलाउँदा चियाका मुना र शान्त वातावरणकै कारण सूर्योदयको पहिलो झुल्को देखिने श्रीअन्तु डाँडामा पुगेका संस्थाका कर्मचारीहरु प्रफुलित देखिन्थ्ये । श्री अन्तुको चुचुरोमा पुगेर झुल्केघामसँगै विभिन्न हिमालको दृश्यावलकोन गर्न सकिन्छ ।

कार्यक्रममा सहभागी भएको उपलक्ष्यमा प्रमुख अतिथि शिवसताक्षी ४ का वडा सदस्य सुमनलाल शाहले १५ जना सम्मान पत्र हस्तान्तरण गरेका थिए । सम्मानित सहभागीहरूमा जुनु कुमारी ताजपुरीया, सुनिता राजवंशी,अञ्जली ताजपुरीया, समीक्षा ताजपुरीया, दुर्गा ताजपुरीया, सुनिता राजवंशी, सुमनलाल साहु, पूर्ण कुमार साह, राजु ताजपुरीया, हिमांशु ताजपुरीया , आश्मा ताजपुरीया, भिवन ताजपुरीया, शम्भु कालिकोटे लगायत रहेको कार्यक्रम संयोजक पूर्ण कुमार साहले जानकारी दिए ।

सन् २०२३-२०३२ लाई पर्यटन दशकका रूपमा मनाउनले घोषणा सरकारले गरेको छ। अतिथि देवो भव भन्ने नेपाली संस्कृति अनुरूप पर्यटकीय सेवाको गुणस्तरमा सुधार गरिने समेत बजेटमा उल्लेख छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ‘नेपाल घुमौ, नेपाल चिनौ’ भन्ने नारा सहित अभियान सञ्चालन गरिनेसमेत यस आर्थिक् वर्षको बजेटमा उल्लेख नै गरिएको छ। यसरी विभिन्न संघ संस्थाले आन्तरिक पर्यटन प्रर्वधन तथा कर्मचारी प्रोत्साहन कार्यक्रम स्वरुप कार्यक्रमहरु आयोजना गर्ने हो भने सरकारको लक्ष पुरा हुने निश्चित छ ।।

Previous Post

सिन्धुलीमा २१३ घरपरिवारलाई न्यानाे फाईवर सिरक वितरण

Next Post

रामेछाप नगरको छैटौँ रनिङ शिल्ड प्रतियोगितामा गौरीशंकर प्रथम

RelatedPosts

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
डा. मनोजकुमार शर्मा नेपालको ३३ औँ प्रधान न्यायाधीशमा नियुक्त
समाचार

डा. मनोजकुमार शर्मा नेपालको ३३ औँ प्रधान न्यायाधीशमा नियुक्त

May 20, 2026
सहकारीका साना बचतकर्ताको निक्षेप फिर्ता प्राथमिकतामा
समाचार

सहकारीका साना बचतकर्ताको निक्षेप फिर्ता प्राथमिकतामा

May 19, 2026
Next Post
रामेछाप नगरको छैटौँ रनिङ शिल्ड प्रतियोगितामा गौरीशंकर प्रथम

रामेछाप नगरको छैटौँ रनिङ शिल्ड प्रतियोगितामा गौरीशंकर प्रथम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार