Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

पर्यटक बढाउन भारतीय मिडियामा बजेट खर्चिने कोशी प्रदेश सरकारको तयारी

दोभानचौर खबर by दोभानचौर खबर
January 2, 2024
in राजनीति
0
पर्यटक बढाउन भारतीय मिडियामा बजेट खर्चिने कोशी प्रदेश सरकारको तयारी
6
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter


कोशी प्रदेश सरकारले छिमेकी मुलुक भारतबाट नेपाल आउने पर्यटकको संख्या बढाउन भारतीय मिडियामा प्रचार-प्रसार सामग्री उपलब्ध गराउने तयारी गरेको छ । हिजो पर्यटन, वन तथा वातावरण मन्त्रालयमा आयोजित प्रदेश सरकार, पर्यटन व्यावसायी र सरोकारवालाहरूबीच भएको नीति तथा अन्तरक्रिया कार्यक्रममा पर्यटन प्रवर्द्धनका लागि यस्तो उपाय गरेको मुख्यमन्त्री केदार कार्कीले बताउनुभएको हो । भारतको बिहार, बंगालका मिडियाहरूमा कोसी प्रदेशको पर्यटकीय स्थानका बारेमा प्रचारप्रसार गर्न बजेट दिइने कार्कीले बताउनुभयो । प्रदेशका मिडियालाई प्रदेशको पर्यटन प्रवर्द्धनका लागि बजेट उपलब्ध गराइने गरेको बताउँदै मुख्यमन्त्री कार्कीले अब भारतका मिडियामा पनि केही रकम खर्चिने तयारीमा आफूहरू रहेको जाकारी दिनुभएको हो । प्रदेश सरकारले चालू आर्थिक वर्षमा पर्यटन प्रवर्द्धन गर्न एक करोड ५९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यसमध्ये केही रकम भारतीय मिडियाहरूमा खर्चिएर प्रदेशभित्रका पर्यटकीय स्थानहरूको प्रचारप्रसार गर्ने तयारीमा रहेको मुख्यमन्त्री कार्कीले बताउनुभएको हो ।
प्रदेश सरकारले धेरैभन्दा धेरै पर्यटक भित्र्याउन नीतिगत रूपमा व्यवस्था गर्नुपर्ने र पर्यटकीय क्षेत्रसम्म पुग्न बाटो,बिजुली,पुल जस्ता पूर्वाधारको विकासमा जोड दिनुपर्नेमा उनीहरूको एकमत थियो । साथै, उनीहरूले पर्यटन,वन तथा वातावरण मन्त्री उप्रेती र मुख्यमन्त्री कार्कीबाट प्रदेशको पर्यटकीय अवस्था कायापलट हुन सक्नेमा आफूहरू विश्वस्त रहेको सुनाए ।

Previous Post

नेपाल पब्लिक क्याम्पस संघ रामेछापको अध्यक्षमा डा. भरत श्रेष्ठ निर्वाचित

Next Post

कान्तिपुरविरुद्ध रवि लामिछानेले मुद्दा हाले

RelatedPosts

निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत
राजनीति

निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत

May 20, 2026
सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’
राजनीति

सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’

May 19, 2026
अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन गर्दैनः गगन थापा
राजनीति

असन्तुष्ट नेताहरूलाई सम्मानजनक जिम्मेवारी दिन तयार : कांग्रेसका सभापति थापा

May 17, 2026
राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह
राजनीति

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

May 13, 2026
स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव
राजनीति

स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव

May 13, 2026
अध्यादेशमार्फत भूमि समस्या समाधान आयोग खारेज
राजनीति

राष्ट्रपति पौडेलको संसद् सम्बोधन मन्त्रिपरिषद्बाट स्वीकृत

May 11, 2026
Next Post
कान्तिपुरविरुद्ध रवि लामिछानेले मुद्दा हाले

कान्तिपुरविरुद्ध रवि लामिछानेले मुद्दा हाले

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार