Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

नेपाल पब्लिक क्याम्पस संघ रामेछापको अध्यक्षमा डा. भरत श्रेष्ठ निर्वाचित

दोभानचौर खबर by दोभानचौर खबर
January 1, 2024
in शिक्षा
0
नेपाल पब्लिक क्याम्पस संघ रामेछापको अध्यक्षमा डा. भरत श्रेष्ठ निर्वाचित
16
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter


शर्मिला बिसुन्के,रामेछाप।

नेपाल पब्लिक क्याम्पस संघ रामेछापको अध्यक्षमा डा भरतकुमार श्रेष्ठ निर्वाचित हुनु भएको छ । शनिबार मन्थलीमा भएको प्रथम जिल्ला अधिवेशनले डा.भरतकुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । जिल्ला अधिबेशनले मन्थली सहिद स्मृति वहुमुखी क्याम्पसका प्रमुख डा. श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
नव गठित समितिमा रहनेहरु उपाध्यक्ष, सचिव , सहसचिब, कोषाध्यक्ष मा क्रमश मेघ प्रसाद भट्टराई, दिवाकर खड्का, लक्ष्मी श्रेष्ठ, राजेन्द्र घिमिरे रहनु भएको छ भने सदस्यहरुमा जगदिश बस्नेत, फुलकुमारी गिरी, लक्ष्मीलाल श्रेष्ठ, कृष्णप्रसाद घिमिरे र पुर्णचन्द्र पौडेल लगायत रहनुभएको छ । रामेछाप जिल्लामा हाल ९ वटा पब्लिक क्याम्पसहरु सञ्चालनमा रहेका छन् ।
नेपाल पब्लिक क्याम्पस संघको प्रतिबद्धता, उच्च शिक्षामा पहुच र गुणात्मकता भन्ने मूल नाराका साथ सुरु भएको अधिबेशनको उद्घाटन संघीय माननीय सांसद पुर्ण बहादुर तामाङ (कान्छाराम) ले एक समारोहका बीच गर्नु भएको थियो ।
नेपाल पब्लिक क्याम्पस संघ वागमती प्रदेश समितिका सहसचिव एवं अधिवेशन संयोजक सन्देश घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त अधिबेशनमा प्रमुख अतिथि तामाङले गुणस्तरीय शिक्षा नै आजको आबश्यकता भएको बताउनुभयो । उहाँले जिल्लामा रहेका क्याम्पसहरुमा गुणस्तरीय पठन पाठनका लागि आफूले पनि सक्दो सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रमका अवसरमा प्रदेश सांसद तारानारायण श्रेष्ठ, रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपाने, लिखु तामाकोशी गाँउपालिकाका अध्यक्ष केशब महत, नेपाल पब्लिक क्याम्पस संघ वागमती प्रदेशका अध्यक्ष शैलेन्द्र कुईकेल, सिद्धेश्वर शिक्षा पब्लिक क्याम्पसका प्रमुख ज्ञानबहादुर खत्री, पत्रकार महासंघ रामेछापका अध्यक्ष वद्रि नयाघरे लगायतले आ आफ्नो मन्तब्य राख्नुभएको थियो ।

Previous Post

शिक्षक लक्ष्मण कुमार घिमिरेको अवकाश भएको दिन छोरा इन्जिनियरले गरे छात्रवृत्तिको घोषणा।

Next Post

पर्यटक बढाउन भारतीय मिडियामा बजेट खर्चिने कोशी प्रदेश सरकारको तयारी

RelatedPosts

इसिडी शिक्षक र मेन्टरहरूका लागि अङ्ग्रेजी शिक्षणसम्बन्धी तालिम सम्पन्न
शिक्षा

इसिडी शिक्षक र मेन्टरहरूका लागि अङ्ग्रेजी शिक्षणसम्बन्धी तालिम सम्पन्न

June 27, 2026
सागर पुगेर पनि किनार बिर्सेको छैन हेर नदीले आफ्नो संस्कार बिर्सेको छैन
शिक्षा

सागर पुगेर पनि किनार बिर्सेको छैन हेर नदीले आफ्नो संस्कार बिर्सेको छैन

June 26, 2026
मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा
दाेभानचाैर आज

मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा

June 7, 2026
मन्थलीमा संस्थागत विद्यालय आइतबार पनि सञ्चालन, सामुदायिक विद्यालय भने बन्द
शिक्षा

मन्थलीमा संस्थागत विद्यालय आइतबार पनि सञ्चालन, सामुदायिक विद्यालय भने बन्द

May 17, 2026
एसईईको नतिजा सार्वजनिक;ग्रेडवृद्धि परीक्षा असार १  गतेदेखि
शिक्षा

एसईईको नतिजा सार्वजनिक;ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

May 12, 2026
शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
Next Post
पर्यटक बढाउन भारतीय मिडियामा बजेट खर्चिने कोशी प्रदेश सरकारको तयारी

पर्यटक बढाउन भारतीय मिडियामा बजेट खर्चिने कोशी प्रदेश सरकारको तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार