Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

नेकपा एमाले रामेछाप काठमाडौ सम्पर्क मञ्चद्वारा फुटसल प्रतियोगिता गर्ने

दोभानचौर खबर by दोभानचौर खबर
January 18, 2024
in खेलकुद
0
नेकपा एमाले रामेछाप काठमाडौ सम्पर्क मञ्चद्वारा फुटसल प्रतियोगिता गर्ने
35
SHARES
81
VIEWS
Share on FacebookShare on Twitter

दोभानचौर खबर, काठमाडौ।

नेकपा एमाले रामेछाप काठमाडौ सम्पर्क मञ्चद्वारा माघ ६ गते शनिबार फुटसल प्रतियोगिता गर्ने भएको छ। स्वास्थ्यका लागि खेलकुद राष्ट्रका खेलखुद भन्य मुल नाराको स्मरण गर्दै फुटसल प्रतियोगिता आयोजना गरेको मञ्चका अध्यक्ष राकेश श्रेष्ठले जानकारी दिएका छन। माघ ४ गते काठमाडौको होटेल एवानमा पत्रकार सम्मेलन गरि कार्यक्रमको पूरा तयारी सम्पन्न भएको जानकारी दिएका हुन।
ललितपुरको च्यासलमा हुने कार्यक्रम रामेछापको १६ टिम दर्ता भएको छ एक स्थानीय तह बाट २ टिम रहेको मन्थली नगर काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष रबिन्द्र श्रेष्ठले उल्लेख गरेका छन। पत्रकार सम्मेलन बागमती प्रदेश नेकपा एमालेका अध्यक्ष पुर्ब मन्त्री कैलाश ढुङ्गेलको प्रमुख आतिथ्यता रहेको थियो भने नेकपा एमाले बागमती प्रदेश सदस्य तथा पुर्ब मन्त्री शान्ति पौडेल, मन्थली नगरपालिका अध्यक्ष रामबाबु घिमिरे लगाएत आधा दर्जन प्रदेश तथा जिल्ला स्तरीय नेता कार्यकर्ताको सहभागीता रहेको थियो। खेल बाट नै राजनीति संस्कार सिक्नुपर्छ। हार्नेले स्वीकार्ने र जित्नेले पनि यथार्थ रहनुपर्छ गेम खेल्ने अनि टिम हराउन लाग्यो भनेर आरोप लगाउने काम छाड्नुपर्छ अहिले आन्तरिक चुनाब लड्ने हार्ने अनि हरायो भन्दै सामाजिक संजालमा रोहिलो गर्ने प्रबिधि बढेको छ। सबैलाई खेल बाट अनुशासन सिक्न र मर्यादामा बस्न प्रमुख अतिथि कैलाश ढुङ्गेलले अनुरोध गरेका छन। खेल बाट अनुशासन सिक्ने भएकोले यस्ता खेल अरु पनि खेलाउन सम्पर्क मञ्चलाई निर्देशन दिएका छन। पाटी कमिटी र म ब्यक्तिगत के सहयोग गर्नपर्छ तयार छु खेल निरन्तर खेलाउन पहल गर्नुस् प्रमुख अतिथि ढुङ्गेलले बोलेका हुन।
प्रतियोगिताको पहिलो पुरुस्कार रु ३० हजार, ट्र्फी,मेडल र प्रमाणपत्र रहेको छ भने द्वितीय पुरुस्कार रु २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ,तृतीय पुरुस्कार रु १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ भने सान्त्वना पुरुस्कार रु ५ हजार मेडल र प्रमाणपत्र रहेको छ। उत्कृष्ट एक खेलाडीलाई रु २ हजार मेडल र प्रमाणपत्र रहेको सम्पर्क मञ्चको अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन। एक टिममा ८ जना खेलाडी समाबेश गरिने छ।

Previous Post

बृहत् रामेछाप महोत्सवमा आज आउने कलाकारहरु

Next Post

बृहत रामेछाप महोत्सवमा आज यी चर्चित कलाकारहरु आउँदै

RelatedPosts

एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने
खेलकुद

एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने

July 3, 2025
बागमती युवा परिषद् द्वारा  महिला आत्मरक्षा तालिम सम्पन्न
खेलकुद

बागमती युवा परिषद् द्वारा महिला आत्मरक्षा तालिम सम्पन्न

May 19, 2025
उमाकुण्ड गाउँपालिकामा अन्तरपालिका खुल्ला महिला तथा पुरुष  फुटबल प्रतियोगिता सम्पन्न
दाेभानचाैर आज

उमाकुण्ड गाउँपालिकामा अन्तरपालिका खुल्ला महिला तथा पुरुष फुटबल प्रतियोगिता सम्पन्न

May 11, 2025
करातेमा नेपालले जित्यो पहिलो स्वर्णपदक
खेलकुद

करातेमा नेपालले जित्यो पहिलो स्वर्णपदक

December 29, 2024
जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
खेलकुद

जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान

December 22, 2024
यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै
खेलकुद

यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै

December 19, 2024
Next Post
बृहत रामेछाप महोत्सवमा आज यी चर्चित कलाकारहरु आउँदै

बृहत रामेछाप महोत्सवमा आज यी चर्चित कलाकारहरु आउँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार