Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

अनेरास्ववियुद्वारा आज देशभरका क्याम्पस अगाडि प्रदर्शन

दोभानचौर खबर by दोभानचौर खबर
February 22, 2024
in राजनीति
0
अनेरास्ववियुद्वारा आज देशभरका क्याम्पस अगाडि प्रदर्शन
17
SHARES
39
VIEWS
Share on FacebookShare on Twitter

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै अनेरास्ववियुले देशभरका क्याम्पसमा प्रदर्शन गरेको छ । अनेरास्ववियुका कार्यकर्ताले आज बिहान ९ बजे देशभरिका क्याम्पस अगाडि थोत्रा टिन, ड्रम तथा थाल बजाएर प्रदर्शन गरेका हुन् । बालकुमारीमा प्रहरीले गोली हान्दा २ जना युवाको ज्यान गएको घटनाको छानबिन गर्न बनेको आयोगले दोषी ठहर गरेका मन्त्री ज्वालालाई निलम्बन गरी कारबाही गर्नुपर्ने माग गर्दै विद्यार्थीले सरकारका विरुद्ध प्रदर्शन गरेका हुन् । विद्यार्थीले सिंहदरबारमा थन्केको बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न र दोषीलाई कारबाही गर्न माग गरेका छन् । सो घटनाको सत्य तथ्य छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा गठित जाँचबुझ आयोगले मन्त्री ज्वालाकै कारणले घटना भएको निष्कर्ष निकालेको छ । आयोगले ज्वाला र अन्य संलग्नलाई कारबाहीको सिफारिस गरेको छ।
कोरियन भाषा परीक्षामा सहभागी हुन पाउनु पर्ने माग गर्दै आन्दोलन गरिरहेका युवाको भिडमा सरकारी गाडी लिएर आन्दोलन बिथोल्न मन्त्री ज्वाला गएपछि भिड उत्तेजित भएको थियो । सो क्रममा प्रहरीको गोली लागेर सुजन राउत र वीरेन्द्र शाहको ज्यान गएको थियो । घटना पछि युवाहरूले ज्वाला चढेको सरकारी गाडी जलाइदिएका थिए । अनेरास्ववियुले आयोगले प्रतिवेदन बुझाएपछि त्यसको कार्यान्वयन माग गर्दै आन्दोलन सुरु गरेको छ ।
यता रामेछापको मन्थली सहिद स्मृति बहुमखी क्याम्पसमा पनि अनेरास्ववियु मन्थली नगर कमिटी र मन्थली क्याम्पस कमिटीले क्याम्पस अगाडि थोत्रा टिन, ड्रम तथा थाल बजाएर प्रदर्शन गरेका छन् ।

Previous Post

सिन्धुलीका स्थानीय तह : मरिण गाउँपालिका तेस्रो कार्यसम्पादनमा

Next Post

रामेछापसहित केही ठाउँमा हल्का वर्षा

RelatedPosts

अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन गर्दैनः गगन थापा
राजनीति

असन्तुष्ट नेताहरूलाई सम्मानजनक जिम्मेवारी दिन तयार : कांग्रेसका सभापति थापा

May 17, 2026
राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह
राजनीति

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

May 13, 2026
स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव
राजनीति

स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव

May 13, 2026
अध्यादेशमार्फत भूमि समस्या समाधान आयोग खारेज
राजनीति

राष्ट्रपति पौडेलको संसद् सम्बोधन मन्त्रिपरिषद्बाट स्वीकृत

May 11, 2026
राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी
राजनीति

राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी

May 5, 2026
भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन
राजनीति

भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन

April 27, 2026
Next Post
रामेछापसहित केही ठाउँमा हल्का वर्षा

रामेछापसहित केही ठाउँमा हल्का वर्षा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार