Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

राष्ट्रीय सहकारी बैंक लि. कोटेश्वर र ईमाडोल शाखाको संयुक्त आयोजनामा दियो क्षमता अभिबृद्धि तातिल

दोभानचौर खबर by दोभानचौर खबर
February 23, 2024
in अन्तराष्ट्रिय खबर
0
राष्ट्रीय सहकारी बैंक लि. कोटेश्वर र ईमाडोल शाखाको संयुक्त आयोजनामा दियो क्षमता अभिबृद्धि तातिल
20
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ -सहकारी बैंक दुबै शाखाको संयुक्त आयोजनामा सहकारीका व्यवस्थापकहरुको क्षमता अभिबृद्धि तातिम दिएको हो। उक्त तालिम सम्राट दरबार ब्याङ्केट जडिबुटीमा फागुन ९ गते बुधबार देखि सुरु भएको बैंकका एक कर्मचारीले जानकारी दिए।
तालिमको उद्घाटन सत्रमा बैँकका शिक्षा तथा तालिम उपसमिति संयोजक समेत रहनु भएका कोशी प्रदेश संयोजक श्री महेन्द्र कुमार गिरी सभाध्यक्ष र प्रमुख अतिथि बैकका संचालक बाग्मती प्रदेश संयोजक श्री रामहरी बजगाँई समेत उपस्थिति रहेको थियी। तालिममा सहभागी र अतिथिलाई ईमाडोल शाखा प्रमुख रुकमिनी थापाले स्वागत गरेकी हुन । कार्यक्रम कै बिचमा कार्यक्रमका प्रमुख अतिथि बैकका संचालक रामहरी बजगाइ ज्युले सहकारी बैकले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहकारी संघ सस्थाहरुलाई बितिय क्षेत्रमा अब्बल बनाउनको निमित्त महत्त्वपूर्ण भुमिका निर्वाह गरेको बताए। फागुन ९ र १० गते ( दुई दिन ) सम्म रहेको १० गते बिहिवार उक्त तालिम सम्पन्न भएको। तालिम सहजीकरण बैँककै तालिम तथा स्तरीकरण कार्यक्रम अधिकृत , सहकारी क्षेत्रका एक अब्बल प्रशिक्षक/ सहजकर्ता नब कुमार अधिकारीले जानकारी दिएका हुन।
  तालिम समापन १० गते राष्ट्रीय सहकारी बैकका संचालक ध्रुबराज बिष्टले तालिमका सहभागी हरुलाई प्रमाणपत्र बितरण गरेका थिए। । समापन कार्यक्रमलाई सम्बोधन गर्दै सहकारी बैकले सहकारी संघ सस्थालाई महत्त्वपूर्ण पुर्ण भुमिका खेलिरहेको र अबका दिनमा समेत महत्त्वपूर्ण भुमिका रहने प्रतिबद्धता गरेका छन।

Previous Post

रामेछापको खाँडादेवी ४ कल्चौडेमा अटो दुर्घटनाः ३ जना घाइतेः २ जनालाई काठमाण्डौ रिफर

Next Post

अनेरास्ववियु मन्थली नगर कमिटीले सुरु गर्यो सरसफाइ कार्यक्रम

RelatedPosts

आगलागीका कारण लन्डनको हिथ्रो विमानस्थल बन्द
अन्तराष्ट्रिय खबर

आगलागीका कारण लन्डनको हिथ्रो विमानस्थल बन्द

March 21, 2025
लस एन्जलस आगलागी: विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने
अन्तराष्ट्रिय खबर

लस एन्जलस आगलागी: विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने

January 13, 2025
चीन भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९५ पुग्यो
अन्तराष्ट्रिय

चीन भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९५ पुग्यो

January 7, 2025
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
अन्तराष्ट्रिय खबर

काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु

December 19, 2024
इन्डोनेसियामा माछा मार्ने डुङ्गा पल्टिँदा १५ जना बेपत्ता, दुईको उद्धार
अन्तराष्ट्रिय खबर

इन्डोनेसियामा माछा मार्ने डुङ्गा पल्टिँदा १५ जना बेपत्ता, दुईको उद्धार

December 17, 2024
अन्तराष्ट्रिय खबर

December 11, 2024
Next Post
अनेरास्ववियु मन्थली नगर कमिटीले सुरु गर्यो सरसफाइ कार्यक्रम

अनेरास्ववियु मन्थली नगर कमिटीले सुरु गर्यो सरसफाइ कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार