Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

अनेरास्ववियु मन्थली नगर कमिटीले सुरु गर्यो सरसफाइ कार्यक्रम

दोभानचौर खबर by दोभानचौर खबर
February 24, 2024
in दाेभानचाैर आज
0
अनेरास्ववियु मन्थली नगर कमिटीले सुरु गर्यो सरसफाइ कार्यक्रम
22
SHARES
51
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । अनेरास्ववियु मन्थली नगर कमिटीको हरेक महिनाको एक दिन अतिरिक्त क्रियाकलाप कार्यक्रम सुरु गरेको छ । सोही कार्यक्रम अन्तर्गत आज शनिबार अनेरास्ववियु मन्थली नगर कमिटीले मन्थलीका विभिन्न चोकमा सरसफाइ गरेको छ । विद्यार्थीले मदन आश्रित चोक र बीपी चोकमा सरसफाइ गरेका छन् । मदन भण्डारी र जीवराज आश्रितको सालिक रहेको पार्कमा विद्यार्थीले सरसफाइ गरेका थिए ।
त्यस्तै बीपीको सालिकमा पनि विद्यार्थीले सरसफाइ गरेका अनेरास्ववियु मन्थली नगर कमिटी अध्यक्ष उत्सव केसीले जानकारी दिनुभयो । सरसफाइ कार्यक्रममा अनेरास्ववियु जिल्ला उपाध्यक्ष गोपाल थोकर, जिल्ला कमिटी सदस्यहरू, अनेरास्ववियु मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस कमिटी तथा मन्थली मावि कमिटी विद्यार्थीको सहभागिता रहेको थियो ।

Previous Post

राष्ट्रीय सहकारी बैंक लि. कोटेश्वर र ईमाडोल शाखाको संयुक्त आयोजनामा दियो क्षमता अभिबृद्धि तातिल

Next Post

गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

RelatedPosts

छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : राष्ट्रपति पौडेल
दाेभानचाैर आज

राष्ट्रपतिद्वारा उधौलीको शुभकामना

December 4, 2025
किराँत समुदायले उधौली पर्व मनाउँदै, देशभर सार्वजनिक बिदा
दाेभानचाैर आज

किराँत समुदायले उधौली पर्व मनाउँदै, देशभर सार्वजनिक बिदा

December 4, 2025
आज बेलुकी प्रधानमन्त्री कार्कीको राष्ट्रका नाममा सम्बोधन
दाेभानचाैर आज

समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

December 3, 2025
अन्तरराष्ट्रिय अपाङ्गता दिवसमा प्रभातफेरी
दाेभानचाैर आज

अन्तरराष्ट्रिय अपाङ्गता दिवसमा प्रभातफेरी

December 3, 2025
आज बेलुकी प्रधानमन्त्री कार्कीको राष्ट्रका नाममा सम्बोधन
दाेभानचाैर आज

प्रधानमन्त्री कार्कीद्वारा सचिवालय सङ्ख्यामा कटौती,६ सदस्यमा सीमित

November 27, 2025
मधेश सरकारले स्नातक बेरोजगार युवालाई मासिक २ हजार भत्ता दिने प्रस्ताव पेश
दाेभानचाैर आज

मधेश सरकारले स्नातक बेरोजगार युवालाई मासिक २ हजार भत्ता दिने प्रस्ताव पेश

November 26, 2025
Next Post

गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार