Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

रामेछापको खाँडादेवी ४ कल्चौडेमा अटो दुर्घटनाः ३ जना घाइतेः २ जनालाई काठमाण्डौ रिफर

दोभानचौर खबर by दोभानचौर खबर
February 23, 2024
in दुर्घटना
0
रामेछापको खाँडादेवी ४ कल्चौडेमा अटो दुर्घटनाः ३ जना घाइतेः २ जनालाई काठमाण्डौ रिफर
3
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

शर्मिला बिसुन्के ।
रामेछाप- रामेछापको खाँडादेवी गाँउपालिका वडा न ४ कल्चौडेमा अटो दुर्घटना हुदाँ ३ जना घाइते भएका छन् । आज दिउँसो कल्चौडे स्थित पकरवासबाट सदरमुकाम मन्थली आउँदै गरेको प्र.२-०४-००१ ह.००६९ नं.को अटो आफै अनियन्त्रित भइ सडकमा पल्टिदाँ अटो चालक मन्थली नगरपालिका ८ चिसापानीका ३० वर्षीय जयराम माझीको कम्मर भन्दा मुनीको भाग नचल्ने भएको छ । खाँडादेवी ४ रजगाँउका २४ वर्षीय बाबुराम माझीको मुखमा चोट लागेको र ७० वर्षीय लक्ष्मण माझीको दुबै पाखुरा र खुट्टामा चोट लागेको छ । घटना भएको ठाँउमा पुगी सबै घाइतेको उद्धार गरी उपचारका लागि मन्थली अस्पतालमा ल्याइएकोमा जयराम माझी र लक्ष्मण माझीलाइ थप उपचारको लागि ट्रमा सेन्टर अस्पताल काठमाण्डौँ रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

Previous Post

रामेछापसहित केही ठाउँमा हल्का वर्षा

Next Post

राष्ट्रीय सहकारी बैंक लि. कोटेश्वर र ईमाडोल शाखाको संयुक्त आयोजनामा दियो क्षमता अभिबृद्धि तातिल

RelatedPosts

रामेछापमा पारिवारिक विवादले लियो ज्यान : ससुराद्वारा बुहारीको हत्या
दुर्घटना

रामेछापमा पारिवारिक विवादले लियो ज्यान : ससुराद्वारा बुहारीको हत्या

May 23, 2025
सिन्धुलीमा बाबुकाे कुटाईबाट छोराको मृत्यु
दुर्घटना

सिन्धुलीमा बाबुकाे कुटाईबाट छोराको मृत्यु

January 5, 2025
सिन्धुलीमा बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु
दुर्घटना

सिन्धुलीमा बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु

October 7, 2024
सिन्धुलीमा हायस दुर्घटना : १५ जना घाईते
दुर्घटना

सिन्धुलीमा हायस दुर्घटना : १५ जना घाईते

October 4, 2024
गोलन्जोरका बाढी प्रभावित घरपरिवारलाई खाद्यन्न सामाग्री वितरण
दुर्घटना

गोलन्जोरका बाढी प्रभावित घरपरिवारलाई खाद्यन्न सामाग्री वितरण

October 3, 2024
अविरल बर्षाको कारण रामेछापमा अहिलेसम्म एक जनाको मृत्युु
दुर्घटना

सिन्धुलीको तिनपाटनमा आज शोक बिदा

October 1, 2024
Next Post
राष्ट्रीय सहकारी बैंक लि. कोटेश्वर र ईमाडोल शाखाको संयुक्त आयोजनामा दियो क्षमता अभिबृद्धि तातिल

राष्ट्रीय सहकारी बैंक लि. कोटेश्वर र ईमाडोल शाखाको संयुक्त आयोजनामा दियो क्षमता अभिबृद्धि तातिल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार