Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो

दोभानचौर खबर by दोभानचौर खबर
March 2, 2024
in खेलकुद
0
नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो
5
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको छ। नेदरल्यान्ड्सले दिएको १२१ रनको लक्ष्य नेपालले १५ ओभर २ बलमा ४ विकेट गुमाएर भेटाएको हो । नेपालका कप्तान रोहित पौडेलले सबैभन्दा धेरै ४६ रन बनाउनुभएको छ । यस्तै गुल्सन झा ३८ रन बनाएर आउट हुनुभएको हो । टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्स १९ ओभर ३ बलमा १२० रनमा समेटिएको हो । यो जितसँगै नेपालले सेमिफाइनल सम्भावना बढेको छ । शृङ्खलाको अन्तिम खेलमा भोलि नामिबिया र नेदरल्यान्ड्सबीच खेल हुँदै छ । भोलीको खेल नेदरल्यान्ड्सले जिते नेपाल पनि फाइनलमा पुग्नेछ । यदि खेल नामिबियाले जितेमा नेट रन रेटमा भर पर्नेछ ।

Previous Post

मौसम पूर्वानुमान : यी तीन प्रदेशमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात

Next Post

गायिका समीक्षा अधिकारी भन्छिन्: बलात्कारी दुई प्रकार हुने रहेछन्

RelatedPosts

एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने
खेलकुद

एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने

July 3, 2025
बागमती युवा परिषद् द्वारा  महिला आत्मरक्षा तालिम सम्पन्न
खेलकुद

बागमती युवा परिषद् द्वारा महिला आत्मरक्षा तालिम सम्पन्न

May 19, 2025
उमाकुण्ड गाउँपालिकामा अन्तरपालिका खुल्ला महिला तथा पुरुष  फुटबल प्रतियोगिता सम्पन्न
दाेभानचाैर आज

उमाकुण्ड गाउँपालिकामा अन्तरपालिका खुल्ला महिला तथा पुरुष फुटबल प्रतियोगिता सम्पन्न

May 11, 2025
करातेमा नेपालले जित्यो पहिलो स्वर्णपदक
खेलकुद

करातेमा नेपालले जित्यो पहिलो स्वर्णपदक

December 29, 2024
जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
खेलकुद

जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान

December 22, 2024
यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै
खेलकुद

यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै

December 19, 2024
Next Post
गायिका समीक्षा अधिकारी भन्छिन्: बलात्कारी दुई प्रकार हुने रहेछन्

गायिका समीक्षा अधिकारी भन्छिन्: बलात्कारी दुई प्रकार हुने रहेछन्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार