Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

साओमीको प्याड फाइभ नेपाली बजारमा सार्वजनिक

दोभानचौर खबर by दोभानचौर खबर
November 8, 2021
in अर्थतन्त्र, दाेभानचाैर आज
0
साओमीको प्याड फाइभ नेपाली बजारमा सार्वजनिक
5
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । साओमी प्याड फाइभ नेपाली बजारमा सार्वजनिक भएको छ । ११ इन्चको डब्लूक्यूएचडी प्लस १२० हर्जको डिस्प्ले रहेको यो प्याडमा आकर्षक स्टेरियो स्पिकर राखिएको छ ।

साथै यसमा ७ एनएम क्वालकम स्न्याप ड्रागन ८६० चिपसेट प्रयोग गरिएको छ । ८७२० एमएएच उच्च क्षमताको ब्याट्री राखिएको साओमी प्याड फाइभ चाँडै साओमीका आधिकारिक स्टोरबाट खरिद गर्न सकिनेछ ।

दुई ओटा भेरियन्टमा आएको साओमी प्याड फाइभको मूल्य ६ जीबी र्‍याम तथा १२८ जीबी भेरियन्टको ४४ हजार ९९९ रुपैयाँ र ६ जीबी र्‍याम तथा २५६ जीबी भेरियन्टको ४९ हजार ९९९ रुपैयाँ राखिएको छ । जुन पर्ल ह्वाइट र कस्मिक ग्रे गरी दुई ओटा कलर अप्सनमा पाउन सकिनेछ । 

प्याड फाइभमा एफ/२.० रहेको १३ मेगापिक्सेलको मेन क्यामेरा र एफ/२.० रहेको ८ मेगापिक्सेलकव फ्रन्ट क्यामेरा दिइएको छ । यसमा तपाईंले स्टाइलस सपोर्टको सुविधा समेत पाउन सक्नुहुनेछ । यो प्याड एन्ड्रोइड ११ मा आधारित मियूआईमा चल्दछ । 

Previous Post

बसको ठक्करबाट हेटौडामा दुईको मृत्यु, आठ जना घाईते

Next Post

विन्डोज ११ अपरेटिङ सिस्टममा देखिएको समस्या समाधान, अपडेट गर्न सबैलाई अनुरोध ।

RelatedPosts

रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्का कांग्रेसको केन्द्रीय सदस्य बन्ने
दाेभानचाैर आज

रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्का कांग्रेसको केन्द्रीय सदस्य बन्ने

October 4, 2026
रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्का कांग्रेसको केन्द्रीय सदस्य बन्ने
दाेभानचाैर आज

रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्का कांग्रेसको केन्द्रीय सदस्य बन्ने

October 4, 2026
विद्यार्थीलाई अनैतिक म्यासेज पठाएको आरोपमा शिक्षक पक्राउ
दाेभानचाैर आज

विद्यार्थीलाई अनैतिक म्यासेज पठाएको आरोपमा शिक्षक पक्राउ

September 30, 2026
कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास
दाेभानचाैर आज

कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास

September 24, 2026
कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
Next Post
विन्डोज ११ अपरेटिङ सिस्टममा देखिएको समस्या समाधान, अपडेट गर्न सबैलाई अनुरोध ।

विन्डोज ११ अपरेटिङ सिस्टममा देखिएको समस्या समाधान, अपडेट गर्न सबैलाई अनुरोध ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार