Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

विन्डोज ११ अपरेटिङ सिस्टममा देखिएको समस्या समाधान, अपडेट गर्न सबैलाई अनुरोध ।

दोभानचौर खबर by दोभानचौर खबर
November 8, 2021
in अन्तराष्ट्रिय, दाेभानचाैर आज
0
विन्डोज ११ अपरेटिङ सिस्टममा देखिएको समस्या समाधान, अपडेट गर्न सबैलाई अनुरोध ।
3
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । विन्डोज ११ अपरेटिङ सिस्टममा देखिएको समस्या समाधान भएको माइक्रोसफ्टले जनाएको छ । केही सातायता विन्डोज ११ का केही प्रयोगकर्ताले स्निपिङ टुल, टच किबोर्ड र इमोजी प्यानल नखुल्ने जस्ता समस्या भोगिरहेका थिए ।

यो समस्या समाधानको लागि नयाँ अपडेट रिलिज गरेको माइक्रोसफ्टले जनाएको छ । यसअघि यो समस्या समाधानको लागि माइक्रोसफ्टले बेटा परीक्षण गरेको थियो ।

विन्डोज ११ का सबै प्रयोगकर्तालाई नयाँ अपडेट पठाइएको र अपडेट गर्नासाथ अहिले देखिएका समस्या समाधान हुने कम्पनीले जनाएको छ । प्रयोगकर्ताले विन्डोज ११ को सेटिङ भित्र विन्डोज अपडेटमा गएर स्वतः आफ्नो अपरेटिङ सिस्टम अपडेट गर्न सक्ने छन् ।

Previous Post

साओमीको प्याड फाइभ नेपाली बजारमा सार्वजनिक

Next Post

एप्पल बिध्यूतीय कार निर्माणको लागि भर्ना गर्यो टेस्लाका पुर्ब कर्मचारी ।

RelatedPosts

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज
दाेभानचाैर आज

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज

August 10, 2026
नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल
दाेभानचाैर आज

नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल

August 7, 2026
शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि
दाेभानचाैर आज

शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि

August 4, 2026
खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो
दाेभानचाैर आज

खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो

July 21, 2026
मन्थली नगर अस्पतालमा छिट्टै डायलाइसिस सेवा सुरु हुने
दाेभानचाैर आज

मन्थली नगर अस्पतालमा छिट्टै डायलाइसिस सेवा सुरु हुने

July 15, 2026
Next Post
एप्पल बिध्यूतीय कार निर्माणको लागि भर्ना गर्यो टेस्लाका पुर्ब कर्मचारी ।

एप्पल बिध्यूतीय कार निर्माणको लागि भर्ना गर्यो टेस्लाका पुर्ब कर्मचारी ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार