Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

काभ्रेका ब्लड क्यान्सर पिडित तामाङलाई आर्थिक सहयोगको लागि अपिल

दोभानचौर खबर by दोभानचौर खबर
March 27, 2024
in दाेभानचाैर आज
0
काभ्रेका ब्लड क्यान्सर पिडित तामाङलाई आर्थिक सहयोगको लागि अपिल
9
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

शर्मिला बिसुन्के,रामेछाप।

काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं. ११ निवासी ब्लड क्यान्सर पिडित समिर तामाङलाई आर्थिक सहयोग गर्न अपिल गरेको छ । वडा नं. ११ का वडा अध्यक्ष दिपेन्द्र लामाले एक अपिल जारी गर्दै आर्थिक सहयोगको लागि अनुरोध गरेका हुन् ।
सोही वडा निवासी मेघ बहादुर तामाङको नाती लक्ष्मण तामाङ छोरा वर्ष १५ को समिरको घरको आर्थिक अवस्था निक्कै कम्जोर भएकोले उपचारमा समस्या आएको छ । ‘समिर तामाङको ब्लड क्यान्सर रोग सम्बन्धि पाटन अस्पतालमा उपचार भईरहेको र निजको घरको आर्थिक अबस्था पनि अति कमजोर बिपन्न भएकोले निजको उपचारमा आर्थीक अभाव भएको हुदा सम्बन्धित सबै सरकारी, गैर सरकारी संघ संस्था तथा व्यक्तिहरुलाई आर्थीक सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछौ ।’ वडा अध्यक्ष लामाद्वारा जारी अपिलमा भनिएका छ ।
सहायोगको लागि समिरको बुबा लक्ष्मणको मोवाइल नम्बर ९७६६५४७२७६ मा सम्पर्क गर्नुहुन समेत अनुरोध गरिएको छ ।

Previous Post

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा हाजिर जमानीमा रिहा

Next Post

मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसद्धारा आयोजित वार्षिक खेलकुद सप्ताह आज समापन

RelatedPosts

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज
दाेभानचाैर आज

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज

August 10, 2026
नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल
दाेभानचाैर आज

नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल

August 7, 2026
शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि
दाेभानचाैर आज

शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि

August 4, 2026
खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो
दाेभानचाैर आज

खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो

July 21, 2026
मन्थली नगर अस्पतालमा छिट्टै डायलाइसिस सेवा सुरु हुने
दाेभानचाैर आज

मन्थली नगर अस्पतालमा छिट्टै डायलाइसिस सेवा सुरु हुने

July 15, 2026
मन्थली–१ को  वडा कार्यालय उद्घाटन
दाेभानचाैर आज

मन्थली–१ को वडा कार्यालय उद्घाटन

July 8, 2026
Next Post
मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसद्धारा आयोजित वार्षिक खेलकुद सप्ताह आज समापन

मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसद्धारा आयोजित वार्षिक खेलकुद सप्ताह आज समापन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार