Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

एप्पल बिध्यूतीय कार निर्माणको लागि भर्ना गर्यो टेस्लाका पुर्ब कर्मचारी ।

दोभानचौर खबर by दोभानचौर खबर
November 8, 2021
in अन्तराष्ट्रिय, दाेभानचाैर आज
0
एप्पल बिध्यूतीय कार निर्माणको लागि भर्ना गर्यो टेस्लाका पुर्ब कर्मचारी ।
4
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । विद्युतीय कार निर्माण गर्ने आफ्नो योजनाबारे एप्पलले धेरै जानकारी सार्वजनिक गरेको छैन । तर, भर्खरै मात्रै कम्पनीले टेस्लाका पूर्व कर्मचारीलाई आफ्नो विद्युतीय कार निर्माण परियोजनामा काम गर्नको लागि नियुक्त गरेको छ । 

टेस्लामा अटो पाइलट सफ्टवेयर परियोजनाका निर्देशक रहिसकेका क्रिस्टोफर सिजे मोरलाई एप्पलले भर्ना गरेको हो । उनले एप्पल परियोजनामा काम गरिरहेका स्टर्ट बोवेर्स मातहतमा रहेर काम गर्ने छन् । बोवेर्स पनि टेस्लाका पूर्व इन्जिनियर हुन् । 

टेस्लामा काम गर्दा खेरी नै सिजे मोरले टेस्लाका संस्थापक एलन मस्कको योजनाको आलोचना गरेका थिए । पूर्ण रूपमा स्वचालित कार बनाउने मस्कको घोषणालाई मोरले बढाइचढाइ अभिव्यक्ति भनी टिप्पणी गरेका थिए । 

कारलाई पूर्ण रूपमा स्वचालित बनाउने सफ्टवेयरको अहिले परीक्षण भइरहेको टेस्लाले जनाएको छ । यो वर्षको जनबरीमा पनि टेस्लाका संस्थापक एलन मस्कले कारहरू पूर्ण रूपमा स्वचालित हुन सक्नेमा आफू विश्वस्त भएको टिप्पणी गरेका थिए । 

एप्पलले विद्युतीय कार निर्माणको लागि अन्य कार निर्माता कम्पनीहरूसँग पनि छलफल अघि बढाइरहेको छ । 

Previous Post

विन्डोज ११ अपरेटिङ सिस्टममा देखिएको समस्या समाधान, अपडेट गर्न सबैलाई अनुरोध ।

Next Post

अरुण काबेलीद्वारा हकप्रद निष्काशनको लागि बिक्रि प्रबन्धक चयन

RelatedPosts

रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्का कांग्रेसको केन्द्रीय सदस्य बन्ने
दाेभानचाैर आज

रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्का कांग्रेसको केन्द्रीय सदस्य बन्ने

October 4, 2026
रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्का कांग्रेसको केन्द्रीय सदस्य बन्ने
दाेभानचाैर आज

रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्का कांग्रेसको केन्द्रीय सदस्य बन्ने

October 4, 2026
विद्यार्थीलाई अनैतिक म्यासेज पठाएको आरोपमा शिक्षक पक्राउ
दाेभानचाैर आज

विद्यार्थीलाई अनैतिक म्यासेज पठाएको आरोपमा शिक्षक पक्राउ

September 30, 2026
कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास
दाेभानचाैर आज

कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास

September 24, 2026
कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
Next Post
अरुण काबेलीले शतप्रतिशत हकप्रद सेयर दिने

अरुण काबेलीद्वारा हकप्रद निष्काशनको लागि बिक्रि प्रबन्धक चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार