Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्‍यो

दोभानचौर खबर by दोभानचौर खबर
May 6, 2024
in समाचार, समाज
0
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्‍यो
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक सरेको छ ।पार्टीले आन्तरिक तयारी नपुगेका कारण बैठक सार्नुपरेको बताएको छ । आगामी महाधिवेशनको तयारीका लागि बैठक बोलाइए पनि राजनीतिक वातावरण फेरिन थालेपछि एकीकृत समाजवादीले बैठक सारेको हो ।

अब वैशाख २९ गते स्थायी कमिटी र ३० गते पोलिटब्यूरो बैठक बस्नेछ । वैशाखको ३१ र जेठ १ गते केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।यसअघि वैशाख २६ मा स्थायी कमिटी र २७ मा पोलिटब्यूरोको बैठक बोलाइएको थियो । वैशाखको २८ र २९ गते केन्द्रीय कमिटीको बैठक तोकिएको थियो ।

Previous Post

जुरीखेतमा बस दुर्घटना हुँदा ५ जना घाइते

Next Post

मानव बेचबिखनको आरोपमा पक्राउ परेका गाउँपालिका अध्यक्ष छुटे

RelatedPosts

जिल्ला प्रशासन कार्यालयको कामप्रति हामी सन्तुष्ट छौँ: अध्यक्ष खड्का
दाेभानचाैर आज

जिल्ला प्रशासन कार्यालयको कामप्रति हामी सन्तुष्ट छौँ: अध्यक्ष खड्का

January 13, 2026
प्रधानमन्त्री कार्की र राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण
समाचार

प्रधानमन्त्री कार्की र राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण

January 11, 2026
समानुपातिकतर्फको मतपत्र छपाइ आजदेखि सुरु
दाेभानचाैर आज

समानुपातिकतर्फको मतपत्र छपाइ आजदेखि सुरु

January 9, 2026
चलचित्र प्रमाणीकरणमा बोर्डलाई अझ प्रभावकारी बनाउन मन्त्री खरेलको जोड
समाचार

चलचित्र प्रमाणीकरणमा बोर्डलाई अझ प्रभावकारी बनाउन मन्त्री खरेलको जोड

January 6, 2026
सद्भाव खलबल्याउने गतिविधि नियन्त्रण गर्न सरकार र नागरिक समाजबीच हातेमालो जरुरी छ : गृहमन्त्री अर्याल
राजनीति

सद्भाव खलबल्याउने गतिविधि नियन्त्रण गर्न सरकार र नागरिक समाजबीच हातेमालो जरुरी छ : गृहमन्त्री अर्याल

January 5, 2026
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस
राजनीति

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस

January 5, 2026
Next Post
मानव बेचबिखनको आरोपमा पक्राउ परेका गाउँपालिका अध्यक्ष छुटे

मानव बेचबिखनको आरोपमा पक्राउ परेका गाउँपालिका अध्यक्ष छुटे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार