Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

गायक योगेश्वर हमात्यको जग्गा नक्कली पुर्जा बनाएर कुमारी बैंक बारा शाखाबाट कर्जा लगानी : कर्मचारी सहित पाँच जना पक्राउ

दोभानचौर खबर by दोभानचौर खबर
November 10, 2021
in अर्थतन्त्र
0
गायक योगेश्वर हमात्यको जग्गा नक्कली पुर्जा बनाएर कुमारी बैंक बारा शाखाबाट कर्जा लगानी : कर्मचारी सहित पाँच जना पक्राउ
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । गायक योगेश्वर अमात्यको बारास्थित जग्गाको नक्कली लालपुर्जा बनाएर बैंकबाट १९ करोड रुपैयाँ झिकेको खुलासा भएको छ। गायक अमात्यको १२ बिघा जग्गाको नक्कली धनीपुर्जा धितो राखी कुमारी बैंकको बारा शाखाबाट १९ करोड रुपैयाँ ऋण निकालेको पत्ता लागेको हो। आफ्नो जग्गाको कीर्ते लालपुर्जा बनाएर ऋण निकालेको थाहा भएपछि गायक अमात्यले दिएको उजुरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गर्दा तथ्य खुलेको हो।

घटनामा संलग्न आरोपमा सीआईबीले ५ जनालाई पक्राउ गरेको छ। सीआईबीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) धीरजप्रताप सिंहका अनुसार सरकारी लिखत कीर्तेसम्बन्धी कसुरमा अनुसन्धानका लागि कुमारी बैंक बारा शाखाका ऋण अधिकृत सोनु ठाकुर, मूल्यांकनकर्ता राजेश चौरसिया, नक्कली लालपुर्जा बनाएर पेस गर्ने काठमाडौंका एसके महर्जन, मुक्तिलाल गौतम र अर्का बिचौलिया कुसुम प्रधानलाई नियन्त्रणमा लिइएको हो।

कोटेश्वरस्थित बेनियल ट्रेडिङ कम्पनीका सञ्चालक गौतम र महर्जनले बिरुवा भूमि वनकाली कम्पनीका नाममा नक्कली कागजात बनाएर काठमाडौंको न्युरोडस्थित कुमारी बैंकको शाखाबाट १९ करोड रुपैयाँ ऋण झिकेको पत्ता लागेको हो।

ऋण स्वीकृत गर्न नक्सालस्थित कुमारी बैंकको केन्द्रीय कार्यालयलाई पत्राचार गरिएको पाइएको छ। केन्द्रीय बैंकले अनुमति दिएपछि न्युरोडस्थित शाखाबाट रकम निकालिएको पाइएको सीआईबीले जनाएको छ। उक्त कीर्तेबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Previous Post

सुर्खेतमा सात बर्षीया बालिकाको हत्या ।

Next Post

आईपो (IPO) को रिजल्ट हेर्न अब पर्खन नपर्ने आधा घण्टामै हेर्न सकिने ।

RelatedPosts

राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थतन्त्र

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

April 3, 2026
अर्थ खबर

सुनको मूल्य पुनः घट्यो, चाँदीमा सामान्य वृद्धि

March 24, 2026
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
अर्थतन्त्र

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

March 22, 2026
राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थ खबर

निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्न राष्ट्र बैंकको निर्देशन

January 27, 2026
आन्तरिक उत्पादनले आयात प्रतिस्थापन गर्नुपर्छ : अर्थमन्त्री खनाल
अर्थ खबर

आन्तरिक उत्पादनले आयात प्रतिस्थापन गर्नुपर्छ : अर्थमन्त्री खनाल

January 26, 2026
नेप्से परिसूचकमा झिनो गिरावट
अर्थ खबर

नौ अङ्कले घट्यो नेप्से

January 21, 2026
Next Post
आईपो (IPO) को रिजल्ट हेर्न अब पर्खन नपर्ने आधा घण्टामै हेर्न सकिने ।

आईपो (IPO) को रिजल्ट हेर्न अब पर्खन नपर्ने आधा घण्टामै हेर्न सकिने ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार