Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

आईपो (IPO) को रिजल्ट हेर्न अब पर्खन नपर्ने आधा घण्टामै हेर्न सकिने ।

दोभानचौर खबर by दोभानचौर खबर
November 12, 2021
in अर्थतन्त्र
0
आईपो (IPO) को रिजल्ट हेर्न अब पर्खन नपर्ने आधा घण्टामै हेर्न सकिने ।
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ । केन्द्रिय निक्षेप प्रणालीले अबदेखि नजिता सार्वजनिक भएको आधा घण्टामै रिजल्ट हेर्न मिल्ने प्रणाली निमार्ण गरेको जनाएको छ । यस अघि नजिताको लागि कम्तीमा तीन घण्टा प्रतिक्षा गर्नु पर्ने अबस्था थियो ।

सिडिएससिले आफ्नो सिस्टम स्तरोन्नति गरेकाले उक्त सुविधा उपलब्ध हुने बताएको छ। कुनै पनि सार्वजनिक निष्काशन बाँडफाँट भएको आधा घण्टामै नतिजा हेर्न पाइने छ। पछिल्लो समय हामीले सिस्टम अपग्रेड गर्दै उक्त सुविधा उपलब्ध गराउन लागिएको हो” सिडिएससिले जानकारी दिएको छ ।

सिडिएससिले स्तरोन्नति गरेको सिस्टमको परीक्षण मध्ये भोटेकोसीको शेयर बाँडफाँटमै गरिसकेको छ। परीक्षणमा सफलता मिलेपछि त्यसलाई आउने सार्वजनिक निष्कासनबाट निरन्तरता दिन लागिएको छ। परीक्षणमा अहिलेको ट्राफिकलाई समेत ध्यान दिइएको थियो। पछिल्लो समय एकै पटक जति मानिसले नतिजा हेर्ने गरेका थिए त्यसभन्दा बढीले हेर्ने गरी त्यसको क्षमता तोकिएको छ। जसले गर्दा एकै पटक धेरै मानिसले एकै पटक नतिजा हेरे पनि ट्राफिक नहुने बताइएको छ।

यस अघि नतिजा आएपछि उक्त नतिजालाई थोरै थोरै गर्दै अपलोड गर्दा तथ्याङ्क अपलोड हुन धेरै समय लाग्ने गरेको थियो। तर अब सबै नतिजा एकै पटक अपलोड गर्न मिल्ने गरी सिस्टमको विकास गरिएको छ।

Previous Post

गायक योगेश्वर हमात्यको जग्गा नक्कली पुर्जा बनाएर कुमारी बैंक बारा शाखाबाट कर्जा लगानी : कर्मचारी सहित पाँच जना पक्राउ

Next Post

पेट्रोलियम पदार्थको मुल्यवृद्धि बिरुद्ध धेरै पछी फेरी नेपाल बन्द हुने ।

RelatedPosts

विकास अर्थशास्त्री  डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त
अर्थतन्त्र

विकास अर्थशास्त्री  डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त

March 11, 2025
सुनको मूल्य निरन्तर उकालोतिर, कतिमा हुँदैछ कारोबार ?
अर्थतन्त्र

तोलामा दुई हजारले बढ्यो सुन

December 11, 2024
सुनको मूल्य निरन्तर उकालोतिर, कतिमा हुँदैछ कारोबार ?
अर्थतन्त्र

भन्सार दर घटेपछि सुन र चाँदीको मूल्य घट्यो

November 25, 2024
सुनको मूल्य निरन्तर उकालोतिर, कतिमा हुँदैछ कारोबार ?
अर्थतन्त्र

सुनको मूल्य प्रतितोला एक हजार सात सयले बढ्यो

November 24, 2024
तीन महिनामा चार खर्ब सात अर्ब विप्रेषण भित्रियो
अर्थतन्त्र

तीन महिनामा चार खर्ब सात अर्ब विप्रेषण भित्रियो

November 19, 2024
विपद्ले ल्याएका चुनौतीपूर्ण परिस्थितिलाई कुशलतापूर्वक सम्हाल्यौँ : प्रधानमन्त्री
अर्थतन्त्र

आर्थिक सुधारका काम हुँदैछन् : प्रधानमन्त्री ओली

November 11, 2024
Next Post
पेट्रोलियम पदार्थको मुल्यवृद्धि बिरुद्ध धेरै पछी फेरी नेपाल बन्द हुने ।

पेट्रोलियम पदार्थको मुल्यवृद्धि बिरुद्ध धेरै पछी फेरी नेपाल बन्द हुने ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार