Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

रामेछापका डिएसपी प्रदिप कुमार सिंह कार्य सम्पादनमा उत्कृष्ट, भए सम्मानित

दोभानचौर खबर by दोभानचौर खबर
August 5, 2024
in दाेभानचाैर आज
0
रामेछापका डिएसपी प्रदिप कुमार सिंह कार्य सम्पादनमा उत्कृष्ट, भए सम्मानित
51
SHARES
118
VIEWS
Share on FacebookShare on Twitter

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले मातहत कार्यालयका कर्मचारीको कार्य मुल्याकंन गर्दै जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख डिएसपी प्रदिप कुमार सिंह सम्मानित भएका छन।

नेपाल प्रहरीले सुम्पिएको जिम्मेवारीलाई उच्च प्राथमिकता दिई इमान्दारिताका साथ कर्तव्यनिष्ठ तवरले कुशलतापूर्वक कार्य सम्पादन गरेकाले रामेछापका प्रहरी प्रमुख डिएसपी प्रदिप कुमार सिंह, सिन्धुलीका एसपी गोबिन्द राज काफ्ले , नुवाकोटका प्रमुख शान्तिराज कोइराला लगाएतलाई सम्मान गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रमुख डिआईजी बिष्णु कुमार केसीले दोभानचौर खबरलाई जानकारी दिए ।
बागमती प्रदेश अन्तर्गत सम्मान हुने उत्कृष्ट कर्मचारीलाई नगदसहित डिआईजी केसीले सम्मान गरेका हुन् । सम्मानित हुनेहरुमा प्राविधिक डिएसपी सत्य नारायण जयसवाल, प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिपक सुवेदी, रविन्द्र कुमार श्रेष्ठ, दिनेश प्रसाद खरेल लगायत रहेका छन् ।

Previous Post

बङ्गलादेशमा विद्यार्थीको आन्दोलन फेरि चर्कियो : देशभर कर्फ्यू, इन्टरनेट बन्द

Next Post

बङ्गलादेशमा विकसित घटनाक्रमपछि नेपालमा पनि उच्च सुरक्षा निगरानी

RelatedPosts

कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास
दाेभानचाैर आज

कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास

September 24, 2026
कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
Next Post
बङ्गलादेशमा विकसित घटनाक्रमपछि नेपालमा पनि उच्च सुरक्षा निगरानी

बङ्गलादेशमा विकसित घटनाक्रमपछि नेपालमा पनि उच्च सुरक्षा निगरानी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार