Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

एचआईडिसीएल (HIDCL) को राईट सेयर नेप्सेमा सूचिकृत ।

दोभानचौर खबर by दोभानचौर खबर
November 12, 2021
in अर्थतन्त्र, दाेभानचाैर आज
0
एचआईडिसीएल (HIDCL) को राईट सेयर नेप्सेमा सूचिकृत ।
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । तिहारपछि सेयर बजारमा हाइड्रोईलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडिसिएल) को साढे ७ करोड कित्ता बढी सेयर थपिएको छ । तिहारपछि अर्थात यस साता कम्पनीको हकप्रद सेयर नेपाल स्टक एक्सेञ्ज(नेप्से)मा सूचीकृत भएको हो ।

बिहीबार एचआईडिसिएलको ७ करोड ७० लाख कित्ता सेयर नेप्से सूचीकृत भएको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयर विक्रीका क्रममा वितरण भइसकेको उक्त सेयर नेप्सेमा सूचीकृत गराएको हो ।

उक्त सेयर आइतवारदेखि कारोबारयोग्य हुनेछ । सम्बन्धीत सेयरधनीहरुको डिम्याट खातामा सेयर शुक्रवार अर्थात आज आईसकेको छ । हकप्रद सेयर निस्काशनको लामो समय पश्चात् बल्ल सेयरधनीको खातामा पठाईएको हो । सम्पुर्ण हकप्रद सेयर बिक्री नभए पश्चात् कम्पनीलाई लिलामीको मार्फत बेच्नु परेको थियो जसको कारण हकप्रद सेयर आवेदन दिने सेयरधनीले पनि हकप्रद सेयर खातामा पाउन केही समय प्रतीक्षा गर्नु परेको हो ।

Previous Post

मुलगेटको धर्ना छल्दै प्रधानन्यायाधीस सर्बोच्च अदालत भित्र प्रबेश

Next Post

अर्को साता सम्ममा न्यादी हाईड्रोको सेयर कारोबारमा आउने ।

RelatedPosts

छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : राष्ट्रपति पौडेल
दाेभानचाैर आज

राष्ट्रपतिद्वारा उधौलीको शुभकामना

December 4, 2025
किराँत समुदायले उधौली पर्व मनाउँदै, देशभर सार्वजनिक बिदा
दाेभानचाैर आज

किराँत समुदायले उधौली पर्व मनाउँदै, देशभर सार्वजनिक बिदा

December 4, 2025
आज बेलुकी प्रधानमन्त्री कार्कीको राष्ट्रका नाममा सम्बोधन
दाेभानचाैर आज

समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

December 3, 2025
अन्तरराष्ट्रिय अपाङ्गता दिवसमा प्रभातफेरी
दाेभानचाैर आज

अन्तरराष्ट्रिय अपाङ्गता दिवसमा प्रभातफेरी

December 3, 2025
आज बेलुकी प्रधानमन्त्री कार्कीको राष्ट्रका नाममा सम्बोधन
दाेभानचाैर आज

प्रधानमन्त्री कार्कीद्वारा सचिवालय सङ्ख्यामा कटौती,६ सदस्यमा सीमित

November 27, 2025
आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक
अर्थ खबर

नेपाल राष्ट्र बैंकबाट नयाँ १०० रुपैयाँ नोट आजदेखि चलनचल्तीमा

November 27, 2025
Next Post
अर्को साता सम्ममा न्यादी हाईड्रोको सेयर कारोबारमा आउने ।

अर्को साता सम्ममा न्यादी हाईड्रोको सेयर कारोबारमा आउने ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार