Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

संविधान संसोधन आजको आवश्यकता हो: उपप्रधानमन्त्री सिंह

दोभानचौर खबर by दोभानचौर खबर
August 19, 2024
in राजनीति
0
संविधान संसोधन आजको आवश्यकता हो: उपप्रधानमन्त्री सिंह
28
SHARES
66
VIEWS
Share on FacebookShare on Twitter

संविधान संशोधन आजको आवश्यकता भएको उपप्रधानमन्त्री तथा सहरी बिकास मन्त्री प्रकाशमान सिंहले नेवा सम्पर्क समुहको ३१ औं साधरण सभामा सम्बोधन गर्ने क्रममा बताएका छन।
३१ औं साधरण सभाका प्रमुख अतिथि समेत रहेका सिंहले संबिधान ससोधनले अहिलेको अधिकार खोसिन्छ भन्य भ्रम केही पाटीले फैलिएको हुन सक्छ यस्ता झुट्टा भ्रममा नपर्न आग्रह समेत गरेका छन। हामी नागरिकको अधिकार खोस्न होइन थप्न लागि पर्छौ। हामिले विभिन्न आन्दोलन पश्चात् आएको अधिकार नागरिक बाट खोस्न होइन यो बिषयमा छलफल समेत गर्न सक्दैनौं । अहिलेको आर्थिक अवस्था सुधार गर्न कसरी लाग्ने भन्य कुरामा सरकार गम्भीर भएको जानकारी उपप्रधान तथा सहरी बिकास मन्त्री सिंहले उल्लेख गरेका छन।
रामेछापका नागरिकले गरेको मेहनतको प्रसंसा गर्दै बिदेश गएर जे गर्न नि तयार हुने नेपाली नेपालमै काम गर्न किन लजाएको एकपटक देशभरका युवाले रामेछापका नागरिकलाई भेट्न समेत आग्रह गरेका छन। देशमै केही गर्नुपर्छ भनेर फास्टफुट रामेछापका युवाले गरेको लगानिले देशको आर्थिक संकट टार्ने दह्रो एउटा पाटो रहेको जिकिर गरेकका हुन। सिंहले कार्यक्रम बोल्दै भने सरकार ब्यावसायीलाई सहयोग गर्न तयार छ। केही कानुनी अप्ठ्यारो भएमा कानुनलाई सकारात्मक तरिकाले संशोधन गर्न तयार रहेको समेत प्रतिबद्धता गरेका छन। सिंह भन्छन स्वार्थ होइन सामुदायिक र ब्यवसायी सहित देशलाई फाइदा हुने काम गर्न तयार रहेको जानकारी गराए । सिंह भने आज रक्षा बन्धन क्वाटी खाने दिन यसरी भेलाले समुदायको भाइचारा कायम हुने भएकोले यस्ता चाड पर्व र समुदाय सदैव एक रहन अनुरोध गरेका छन।

Previous Post

बेचन झालाई थुनामा पठाउन जिल्ला अदालतको आदेश

Next Post

नेवा सम्पर्क समुह रामेछापको ३१ औं साधरण सभा सम्पन्न

RelatedPosts

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग
राजनीति

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग

August 29, 2026
बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने
राजनीति

बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने

August 26, 2026
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
एमाले प्रतिवेदनमा ओलीलाई नेतृत्व छाड्न सुझाव
राजनीति

एमाले प्रतिवेदनमा ओलीलाई नेतृत्व छाड्न सुझाव

August 25, 2026
मुख्यमन्त्री थापाले पाए विश्वासको मत
राजनीति

मुख्यमन्त्री थापाले पाए विश्वासको मत

August 25, 2026
इन्दिरा राना मगर र रामबहादुर थापाका शब्द संसद् रेकर्डबाट हटाउन सभामुखको निर्देशन
राजनीति

इन्दिरा राना मगर र रामबहादुर थापाका शब्द संसद् रेकर्डबाट हटाउन सभामुखको निर्देशन

August 24, 2026
Next Post
नेवा सम्पर्क समुह रामेछापको ३१ औं साधरण सभा सम्पन्न

नेवा सम्पर्क समुह रामेछापको ३१ औं साधरण सभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार