Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

नेवा सम्पर्क समुह रामेछापको ३१ औं साधरण सभा सम्पन्न

दोभानचौर खबर by दोभानचौर खबर
August 19, 2024
in समाज
0
नेवा सम्पर्क समुह रामेछापको ३१ औं साधरण सभा सम्पन्न
17
SHARES
39
VIEWS
Share on FacebookShare on Twitter

नेवा सम्पर्क समुह रामेछापको ३१ औं साधरण सभा संखमुल एवानमा आज सम्पन्न भएको छ।
उपप्रधा तथा सहरी बिकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा भएको साधरण सभाका सभाअध्यक्ष संस्थाको अध्यक्ष रामकुमार श्रेष्ठ “दिनेश” को रहेकोे थियो भने सचिव भिम श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए। कार्यक्रममा रामेछाप प्रदेश क तर्फका माननीय तारानारायण,श्रेष्ठ खाँडादेबी गाउपालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठ, नेपाली कांग्रेसका पुर्व महाधिवेशन प्रतिनिधि झनक श्रेष्ठ, शिव श्रेष्ठ खाँडादेबी गाउपालिकाका निबर्तमान उप अध्यक्ष मखमली श्रेष्ठ लगाएत ब्याक्तित्वको आतिथ्यमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष बिष्णु श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए।
कार्यक्रममा संस्थाको तर्फ बाट हिमाल श्रेष्ठ, हरिनारायण श्रेष्ठ, राकेश श्रेष्ठले लगाएत ब्यक्तिहरुले मन्तव्य राखेका थिए। संस्थाले गरेको कामको स्मरण गर्दै नेवाको आफ्नै भवन छ जुन आपत बिपदमा सबैलाई काम लाग्ने यो भवन रामेछापमा पनि बनाउन सबै लाग्नु पर्ने संस्थाका सदस्य हिमाल श्रेष्ठले प्रस्ताव राखेका छन। यो संस्थाले गरिब अर्थात पैसाको कारणले शिक्षा बाट बन्चित हुन नदिएको सहयोग गर्दै आएको र अबको दिनमा पनि गर्ने सहयोग गर्ने संस्थाका शिक्षा तर्फका सदस्य हरिनारायण श्रेष्ठले बताए।
क्वाटी खाने र साधरण सभा पनि हुने गरि एकै दिन कार्यक्रम गरेको राकेश श्रेष्ठले जनाएका छन श्रेष्ठ बोल्दै हामी मर्दा पर्दा मात्र नभएर भाइचारा कायम गर्न समेत यो संस्था आवश्यक गरेको बताउछन् । संस्थाको आर्थिक प्रतिबेदन संस्थाको कोषाध्यक्ष सम्झना श्रेष्ठले प्रस्तुत गर्दै स्वास्थ्य सम्बन्धि जनचेतना लगाएत विभिन्न कार्यक्रम गरेर कार्यक्रम सम्पन्न गरेको कार्यक्रमका अतिथि समेत रहेका संस्थाका सदस्य झनक श्रेष्ठले बताए।

Previous Post

संविधान संसोधन आजको आवश्यकता हो: उपप्रधानमन्त्री सिंह

Next Post

डा.मोमिता देवनाथमाथि भएको बलात्कार विरुद्धमा दीप प्रज्‍वलन गरी शान्‍तिपूर्ण विरोध गरिने

RelatedPosts

भोटेकोशी बाढीमा ज्यान गुमाएका मोक्तानको घरमा पुगे वडा सभापति घिसिङ
समाज

भोटेकोशी बाढीमा ज्यान गुमाएका मोक्तानको घरमा पुगे वडा सभापति घिसिङ

September 21, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ
समाज

बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ

August 25, 2026
तिमल्सिनाको गाईजात्रा कोसेली ‘किन हो किन हो २०८३’ बजारमा
समाज

तिमल्सिनाको गाईजात्रा कोसेली ‘किन हो किन हो २०८३’ बजारमा

August 23, 2026
वीरेन्द्रनगरको रेष्टुरेन्टबाट लागू औषध कारोबार भई रहेको अबस्थामा चार जना पक्राउ
समाज

१९ वर्षीया छोरीमाथि जबरजस्ती करणीको आरोपमा ४५ वर्षीय बाबु पक्राउ

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
Next Post
डा.मोमिता देवनाथमाथि भएको बलात्कार विरुद्धमा दीप प्रज्‍वलन गरी शान्‍तिपूर्ण विरोध गरिने

डा.मोमिता देवनाथमाथि भएको बलात्कार विरुद्धमा दीप प्रज्‍वलन गरी शान्‍तिपूर्ण विरोध गरिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार