Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सुर्खेतमा मोटरसाईकल दुर्घटना: एक प्रहरी जवानको मृत्यु ।

दोभानचौर खबर by दोभानचौर खबर
November 13, 2021
in दाेभानचाैर आज
0
सुर्खेतमा मोटरसाईकल दुर्घटना: एक प्रहरी जवानको मृत्यु ।
3
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ५ र ७ को सिमाना खारखोेलीमा मोटरसाईकल खोलामा खस्दा एक जनाको मृत्यु भएको छ । शुत्रबार बेलुकी ८ बजे नेपाल दुर सञ्चार कार्यालयको बाटो हुँदै वडा नम्वर ५ को चिसापानी जाने क्रममा दैलेखको महाबु गाउँपालिका वडा नम्वर ५ घर भएका २३ वर्षका मनोज सिंह ठकुरीको उपचारका क्रममा प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार मृतक सिंहले चलाएको बाग्मती प्रदेश ०२०२८ प ४८८७ नम्वरको मोटर साईकल साँघुरो पुल भएका कारण खोलामा खसेको थियो । मृतक सिंह नेपाल प्रहरीको जवान पदमा काठमाडौँमा कार्यरत थिए ।

Previous Post

अर्को साता सम्ममा न्यादी हाईड्रोको सेयर कारोबारमा आउने ।

Next Post

अटोरिक्सा दुर्घटना : एक जनाको मृत्यू दुई जना घाईते ।

RelatedPosts

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज
दाेभानचाैर आज

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज

August 10, 2026
नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल
दाेभानचाैर आज

नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल

August 7, 2026
शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि
दाेभानचाैर आज

शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि

August 4, 2026
खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो
दाेभानचाैर आज

खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो

July 21, 2026
मन्थली नगर अस्पतालमा छिट्टै डायलाइसिस सेवा सुरु हुने
दाेभानचाैर आज

मन्थली नगर अस्पतालमा छिट्टै डायलाइसिस सेवा सुरु हुने

July 15, 2026
Next Post
अटोरिक्सा दुर्घटना : एक जनाको मृत्यू दुई जना घाईते ।

अटोरिक्सा दुर्घटना : एक जनाको मृत्यू दुई जना घाईते ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार