Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

संविधान संशोधनका विषयमा दलहरु एक ठाउँमा उभिनुपर्ने : पोखरेल

दोभानचौर खबर by दोभानचौर खबर
September 24, 2024
in राजनीति
0
संविधान संशोधनका विषयमा दलहरु एक ठाउँमा उभिनुपर्ने : पोखरेल
9
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

मेनुका बुढाथोकी, सिन्धुली ।

नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले संविधान संशोधनका विषयमा दलहरु एक ठाउँमा उभिनुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल सिन्धुलीले सोमबार सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले संविधान संशोधन गर्दा कुन विधिबाट गर्ने र कुन कुन विषयमा गर्ने विषय महत्वपूर्ण रहेको बताउँर्दै संविधान संशोधन नेपालका सबै राजनीतिक दलहरुसँग सहमति गरेर मात्र गरिने बताए ।
उनले संघियता, गणतन्त्र, समावेशीतालाई कमजोर बनाउने, सामानुपातिक सहभागीतालाई कमजोर बनाउने गरि संविधान संशोधन गर्न एमालेले नदिने बताए ।
गठबन्धन कहिलेसम्म रहने भन्ने प्रश्न नगरि हेर्दै जान पनि उनले आग्रह गरेका छन । अहिलेको परिस्थितिमा कांग्रेस र कम्युनिष्टहरूको दुई आयामिक सम्बन्ध रहेको बताए ।
उनले भने, ‘अहिलेको संकट टार्न, मुलुकको परिस्थिति थप नबिग्रियोस भन्नका लागी मेजर पोलटिकल पार्टीहरु एक ठाउँमा आएर एउटा साझा सहमतीका साथ अगाडी बढ्नुपर्छ ।’

Previous Post

नगर सभा सदस्यको दुर्घटना परि मृत्यु भएपछि भोलि मन्थली नगरले दियो बिदा

Next Post

सर्वोत्कृष्ट शब्द रचना अवार्ड २०२४ बाट डा.धर्मेन्द्र कुमार शाह सम्मानित

RelatedPosts

बिपक्षीले आज पनि संसदमा गरे बिरोध
राजनीति

बिपक्षीले आज पनि संसदमा गरे बिरोध

June 18, 2026
निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत
राजनीति

निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत

May 20, 2026
सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’
राजनीति

सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’

May 19, 2026
अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन गर्दैनः गगन थापा
राजनीति

असन्तुष्ट नेताहरूलाई सम्मानजनक जिम्मेवारी दिन तयार : कांग्रेसका सभापति थापा

May 17, 2026
राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह
राजनीति

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

May 13, 2026
स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव
राजनीति

स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव

May 13, 2026
Next Post
सर्वोत्कृष्ट शब्द रचना अवार्ड २०२४ बाट डा.धर्मेन्द्र कुमार शाह सम्मानित

सर्वोत्कृष्ट शब्द रचना अवार्ड २०२४ बाट डा.धर्मेन्द्र कुमार शाह सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार