Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सर्वोत्कृष्ट शब्द रचना अवार्ड २०२४ बाट डा.धर्मेन्द्र कुमार शाह सम्मानित

दोभानचौर खबर by दोभानचौर खबर
September 24, 2024
in समाचार
0
सर्वोत्कृष्ट शब्द रचना अवार्ड २०२४ बाट डा.धर्मेन्द्र कुमार शाह सम्मानित
4
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सर्वोत्कृष्ट शब्द रचना नयाँ आधुनिक तथा पप विधाको अवार्ड गीतकार डा। धर्मेन्द्र कुमार शाहले प्राप्त गर्नुभएको छ ।

‘विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड २०८१’ मा कलाकार एवं समाजसेवी शाहले नयाँ आधुनिक तथा पप लभ स्टोरी गीत “पहिलो भेटमै नजर जुध्यो” बोलबाट सर्वोत्कृष्ट शब्द रचना अवार्ड पाउनु भएको हो ।

दुप्चेश्वर म्युजिक प्रालि, मनखुसि फाउन्डेसन र करण ड्रिम्सले संयुक्त रूपमा आयोजना गरेको उक्त अवार्डमा दर्शक तथा श्रोता मार्फत उहाँको शब्द रचना रहेको गीत सबैभन्दा उत्कृष्ट ठहरिएको हो । उक्त अवार्ड कार्यक्रममा गायन तथा संगीत क्षेत्रबाट मनोनयनमा परेकाहरूमध्येबाट उत्कृष्ट भएकाहरुलाई अवार्ड वितरण गरिएको थियो । अवार्डका लागि प्रतिश्पर्धामा रहेका गित मध्ये डा।शाहको गीतलाई सबैभन्दा धेरै दर्शक तथा श्रोताले मन पराएर अवार्ड प्रदान गरिएको आयोजकहरुले जनाएका छन् ।

डा। शाहको सो गीतमा तोरेम्पा हाङ्गको संगित र राजु कार्कीको एरेन्ज रहेको छ भने समिर सिटौलाको सुमधुर आवाज रहेको छ । गीतमा पहिलो भेटमै नजर जुधेपछि दोस्रो भेटमा माया बसेको र त्यसपछि मायालुलाई जिन्दगीभर खोजिरहेको भाव व्यक्त गरिएको छ । शब्द रचनाकार शाहले पहिलो भेटमा नजर जुधेपछि बसेको मायालाई प्रेमिल ढंगबाट शब्दमा उतार्नुभएको छ। डा।शाहको शब्द रहेको उक्त गीत रेडियो कान्तिपुरको हट सर्टमा पर्न सफल भई एक महिनासम्म रेडियोबाट दर्शकहरूले सुन्ने अवसर पाएका थिए ।

यसैगरी, बोलोचोक विकास समितिको आयोजनामा केही समय अघि भएको शिवसताक्षी अनलाईन सिङ्गिङ कम्पिटिसनले प्रतीभा भएका नयाँ कलाकारहरूलाई समेत स्थान दिन सफल भएको समितिका अध्यक्ष डा। शाहको अनुभव छ ।

लामो समयदेखि नेपाली साहित्य र गीति लेखनमा सक्रिय डा।शाहका गीतहरू अहिले लोकप्रिय छन । गीतसङ्गीतबाट समाजलाई चेतनाका कुराहरू सुसूचित गराउन सफल डा।शाहले अवार्ड पाएपछि अगाडि बढ्न थप हौसला मिलेको बताउनुभएको छ । ‘यस वर्षको पहिलो गीतबाट अवार्ड पाएँ‚ खुसीका साथै जिम्मेवार थपिएको महसुस गरेको छु’ उहाँले भन्नुभयो‚‘ अवार्ड पाउँदा मैले साँच्चै प्रशंसा र मूल्यवान् महसुस गरेको छु। यो अवार्डले मेरो काममा थप केन्द्रित र समर्पित रहन मद्दत गर्नेछ।’

झापा निवासी शाह गीतका माध्यमबाट नवप्रतिभाहरुको प्रतिभा प्रस्फुटन एवं आफ्नो जन्मस्थान र त्यहाँको पर्यटन प्रवद्र्धन गर्नका लागि आफुले गीत लेख्ने गरेको बताउनुहुन्छ ।

Previous Post

संविधान संशोधनका विषयमा दलहरु एक ठाउँमा उभिनुपर्ने : पोखरेल

Next Post

सिन्धुलीमा डेंगु सङ्क्रमितको संख्या ५३ पुग्यो

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
सिन्धुलीमा डेंगु सङ्क्रमितको संख्या ५३ पुग्यो

सिन्धुलीमा डेंगु सङ्क्रमितको संख्या ५३ पुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार