Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

पुल निर्माण पुरा गरेर राजधानी फर्के कान्छाराम

दोभानचौर खबर by दोभानचौर खबर
October 21, 2024
in समाचार
0
पुल निर्माण पुरा गरेर राजधानी फर्के कान्छाराम
27
SHARES
63
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । पुल बगाएको स्थानमा बेलिब्रीज निर्माण पुरा गरेपछि नेपाल सरकारका उर्जा जलश्रोत तथा सिंचाई राज्य मन्त्री पूर्णवहादुर तामाङ ( कान्छाराम ) काठमाण्डौं फर्किएका छन।
असोजको १२ गते आएको बाढीले सुनकोशी नदीमा रहेको खुर्कोट स्थित मोटरेबल पुलको २ स्पान मध्ये १ स्पान बगाएको थियो । पुल बगेपछि रामेछाप राजधानी र तराई संगको सम्पर्कबाट विच्छेद वनेको थियो । पुल बगेपछि बैकल्पिक सडकको रुपमा सित्खाको सडक भएर काठमाण्डौं र तराई जान बाध्य रामेछापेलीले अव मंगलबार देखि सहज यात्रा गर्न पाउने भएका छन् ।
जिल्लाको लाईभलाईनको रुपमा रहेको उक्त पुल बगेपछिनै नेपाल सरकारबाट उक्त स्थानमा बेलिब्रीज राख्ने, बेलिब्रीजको निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिने सरकारको निर्णय गराउन देखि आफै खटेर सामाग्रीको व्यवस्थापन गरेर खुर्कोट आएका राज्य मन्त्री तामाङ आईतबार पुल निर्माण पुरा भएपछि काठमाण्डौं फर्केका हुन् । उनले खुर्कोटको बेलिब्रीज तयार नभए सम्म काठमाण्डौं नफर्कने वताएका थिए ।
खुर्कोटमा रहेको सुनकोशी नदीको पुल राख्ने रामेछाप तर्फको जग आसपासको निर्माण कार्यमा राज्य मन्त्री आफैले श्रम गरेका थिए । श्रममा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ र अन्य जनप्रतिनिधि समेत सम्लग्न थिए । पुल निर्माणका लागि कुनै पनि कुराको कमी हुन नदिन राज्यमन्त्री तामाङले नेपाली सेना संग आवश्यक समन्वय गरेका थिए । दशैंको टीका लगाएपछि दोश्रो दिन उनी खुर्कोटको पुल निर्माणलाई तिव्रता दिन निर्माण स्थलमा पुगेका थिए ।
झण्डै ५३ मिटर लामो उक्त पुल नेपाली सेनाका प्रमुख सेनानी नारायण तुम्बाहम्फेको नेतृत्वमा रहेको प्राविधिकको टोलिले जडान गरेको हो । पुल जडान कार्य आईतबार सकिएको भएपनि मंगलबारबाट मात्र यातायात संचालन गर्ने तयारी भएको छ ।
यसैविच मन्थली नगरपालिकाले मंगलबार मध्यान्ह सुनकोशीको खुर्कोट पुलमा निर्माण कार्यमा सम्लग्न सवै पक्षलाई धन्यवाद दिने कार्यक्रम राखेको नगर प्रम्ुख लब श्रेष्ठले जनाएका छन् ।

Previous Post

मन्थली अस्पतालमा बढ्यो बिरामीको चाप

Next Post

बागमती प्रदेशमा स्वास्थ्योपचार निःशुल्क गरिने; मुख्यमन्त्री लामा

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
बागमती प्रदेशमा स्वास्थ्योपचार निःशुल्क गरिने; मुख्यमन्त्री  लामा

बागमती प्रदेशमा स्वास्थ्योपचार निःशुल्क गरिने; मुख्यमन्त्री लामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार