Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

महिला उधमी संघ रामेछापको नेतृत्वमा महत

दोभानचौर खबर by दोभानचौर खबर
January 4, 2025
in दाेभानचाैर आज
0
महिला उधमी संघ रामेछापको नेतृत्वमा महत
20
SHARES
46
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप। रामेछाप महिला उधमी संघको अध्यक्ष मेनुका महत निर्विरोध निर्वाचित भएकी छन। महत सहित १० कार्यसमिति निर्वाचित भएको निर्वाचन समिती सयोजक नवीन थापा मगरले जनाएका छन।
शनिबार मन्थलीमा भएको चौथो साधारण सभा तथा तेस्रो अधिबेशन बाट संघमा नयाँ नेतृत्व आएको हो। अध्यक्ष महत सहित तारादेवी थापा उपाध्यक्ष निर्विरोध बनेकी छिन् ।
विभिन्न उधमी महिलाहरु सहभागी भएका समूहको महासचिवमा मञ्जु माझी, सचिवमा बोध कुमार श्रेष्ठ (गोमा) निर्विरोध निर्वाचित भएका हुन। 
संघको कोषाध्यक्षमा विमला श्रेष्ठले जिम्मेवारी पाउँदा कविता श्रेष्ठ, सविता श्रेष्ठ, विमला श्रेष्ठ, डुकुना पोखरेल (घिमिरे) र सावित्री घिमिरे (दाहाल) कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक नवीन थापा मगरले घोषणा गरेका हुन।
संघलाई महिला उधमी सँग रहेर नेतृत्व, सीप र क्षमता लगाएतका तालिम गर्न सुझाब दिदै कार्यकालको शुभकामना व्यक्त निर्वाचन समितिका संयोजक मगरले ब्यक्त गरेका छन।

Previous Post

नागरिकतामा आफैले सच्याएर समस्या आएको हो: प्रजिअ पौडेल

Next Post

सोमबारदेखि वर्षा र हिमपातको पूर्वानुमान

RelatedPosts

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेल
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज
दाेभानचाैर आज

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज

August 10, 2026
नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल
दाेभानचाैर आज

नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल

August 7, 2026
Next Post
सोमबारदेखि वर्षा र हिमपातको पूर्वानुमान

सोमबारदेखि वर्षा र हिमपातको पूर्वानुमान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार