Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

वर्तमान सरकारको कार्यशैलीप्रति डा. शेखर कोइरालाको असन्तुष्टि

दोभानचौर खबर by दोभानचौर खबर
April 6, 2025
in राजनीति
0
वर्तमान सरकारको कार्यशैलीप्रति डा. शेखर कोइरालाको असन्तुष्टि
6
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुभएको छ।

उहाँले देशको वर्तमान स्थिति अत्यन्त नाजुक रहेको र हरेक क्षेत्रमै बिचौलियाको बिगबिगी बढेको बताउनु भएको छ। साहित्यिक पत्रकार संघले आइतबार काठमाडौँमा आयोजना गरेको सर्जक सुमन कर्माचार्यको काव्य संग्रह “कात्रोमा खल्ती” अनाख्यानको लोकार्पण कार्यक्रममा बोल्दै देशको राजनीति, आर्थिकलगायतका क्षेत्र अत्यन्तै नाजुक रहेको बताउनुभयो।

उहाँले काँग्रेस र एमाले बीचको गठबन्धनको समयमै संविधान संशोधन वा सुधार गर्ने प्रतिबद्धता रहेको भए पनि, ९ महिनासम्म कुनै महत्त्वपूर्ण कदम नउठाइएकोमा गम्भीर चासो व्यक्त गर्नुभयो। राष्ट्र बैंकको गभर्नर नियुक्तिमा पनि बिचौलियाको हस्तक्षेप भएको विषयमा उहाँले आपत्ति जनाउनु भएको छ। गभर्नर नियुक्तीको क्रममा भएको चलखेललाई नकारात्मक रुपमा प्रस्तुत गर्दै उहाँले भँन्नुभउो, “यदि गभर्नर नियुक्तिका लागि बिचौलियाको प्रभाव परेको हो भने, यो नेपालका लागि ठूलो दुर्भाग्य हुनेछ।”

कोइरालाले राजनीतिक इच्छाशक्ति भए देशलाई समृद्ध र सुशासनयुक्त बनाउन सकिने धारणा धारणा व्यक्त गनुैभयो।

Previous Post

भष्टाचार गर्नु हुँदैन होइन गर्दिन भनेर लाग्नुपर्छ :बाके प्रजिअ जोशी

Next Post

रास्वपा सभापति लामिछाने भैरहवा कारागार चलान

RelatedPosts

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग
राजनीति

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग

August 29, 2026
बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने
राजनीति

बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने

August 26, 2026
बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेल
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
एमाले प्रतिवेदनमा ओलीलाई नेतृत्व छाड्न सुझाव
राजनीति

एमाले प्रतिवेदनमा ओलीलाई नेतृत्व छाड्न सुझाव

August 25, 2026
मुख्यमन्त्री थापाले पाए विश्वासको मत
राजनीति

मुख्यमन्त्री थापाले पाए विश्वासको मत

August 25, 2026
इन्दिरा राना मगर र रामबहादुर थापाका शब्द संसद् रेकर्डबाट हटाउन सभामुखको निर्देशन
राजनीति

इन्दिरा राना मगर र रामबहादुर थापाका शब्द संसद् रेकर्डबाट हटाउन सभामुखको निर्देशन

August 24, 2026
Next Post
सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग दोस्रो दिन बयान सुरु

रास्वपा सभापति लामिछाने भैरहवा कारागार चलान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार