Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

रामेछाप नगरपालिका–१ गोठगाँउ बालमैत्री वडा घोषणा

दोभानचौर खबर by दोभानचौर खबर
June 10, 2025
in शिक्षा र स्वास्थ्य खबर
0
रामेछाप नगरपालिका–१ गोठगाँउ बालमैत्री वडा घोषणा
65
SHARES
150
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, जेठ २८ — रामेछाप नगरपालिका–१ औपचारिक रूपमा बालमैत्री वडा घोषणा गरिएको छ। मंगलबार सम्पन्न विशेष कार्यक्रममार्फत बाल अधिकार र सुरक्षाको प्रवर्द्धन गर्दै यस वडालाई बालमैत्री क्षेत्रको रूपमा घोषणा गरिएको हो।

कार्यक्रम कार्यबाहक वडा अध्यक्ष सन्जिव कार्कीको अध्यक्षता र रामेछाप नगरपालिकाकी निर्वतमान उपप्रमुख शृजना खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा वडा भित्रका शिक्षक, विद्यार्थी, आमा समूह, महिला समूह, स्वयंसेविका लगायत ५ सयभन्दा बढी व्यक्तिको सक्रिय सहभागिता रहेको थियो। रामेछाप नगरपालिका बाट कानुनी सल्लाहकार लोकहरि दाहल,शाखा प्रमुख नबराज बढु र रोजगार शाखा बाट प्रमिला सापकोटाको समेत प्रतिनिधित्व रहेको थियो।

घोषणासँगै प्रमुख अतिथि शृजना खड्काले बालमैत्री सुचकहरू पूरा गर्नु एक महत्वपूर्ण उपलब्धि भए पनि यसलाई अन्तिम गन्तव्य नभई सुरुआतको रूपमा लिनुपर्ने बताइन्। उनले भनिन्, “सुचक पूरा गरेर घोषणा गर्नु मात्र पुग्दैन, अब कार्यान्वयनमा सरकार, अभिभावक, शिक्षक र सम्पूर्ण समाज कठोर प्रतिबद्धताका साथ लाग्नुपर्छ।”

कार्यक्रम समापन गर्दै कार्यबाहक अध्यक्ष कार्कीले वडा भित्रका सबै सरोकारवालाको सक्रिय सहयोगले बालमैत्री सुचकहरू पूरा गर्न सम्भव भएको उल्लेख गर्दै भविष्यमा पनि निरन्तर प्रयास जारी रहने प्रतिबद्धता व्यक्त गरे। उनले कार्यक्रममा उपस्थिति सबैलाई धन्यवाद दिँदै स्थानीय तहको भूमिकालाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता समेत दोहोर्याए।

बालमैत्री वडा घोषणाले अबदेखि बालबालिकाका अधिकार, संरक्षण, शिक्षा, स्वास्थ्य र सहभागितासम्बन्धी मापदण्डलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम लागू गरिने अपेक्षा गरिएको छ।

Previous Post

औषधिको मुल्य–नीति सुझाव समितिको प्रतिवेदन

Next Post

कवीर जयन्तीमा जनकपुरमा १५ नवजोडीको दाइजोमुक्त विवाह सम्पन्न

RelatedPosts

राहतमा जुटे भद्रकुमारी बिधालयका  विद्यार्थी
शिक्षा र स्वास्थ्य खबर

राहतमा जुटे भद्रकुमारी बिधालयका विद्यार्थी

September 11, 2026
रामेछापको कवर्ड हल खेलाडीका लागि प्रदेश सरकारको उपहार : मन्त्री तामाङ
शिक्षा र स्वास्थ्य खबर

रामेछापको कवर्ड हल खेलाडीका लागि प्रदेश सरकारको उपहार : मन्त्री तामाङ

September 11, 2026
भोटेकोशी बाढीपीडितलाई केब्स स्कूलका शिक्षक र विद्यार्थीको आर्थिक सहयोग
शिक्षा

भोटेकोशी बाढीपीडितलाई केब्स स्कूलका शिक्षक र विद्यार्थीको आर्थिक सहयोग

September 7, 2026
मैले यौनकर्मी देखेँ, त्यो पनि रंगमञ्चमा
शिक्षा र स्वास्थ्य खबर

मैले यौनकर्मी देखेँ, त्यो पनि रंगमञ्चमा

August 18, 2026
खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
Next Post
कवीर जयन्तीमा जनकपुरमा १५ नवजोडीको दाइजोमुक्त विवाह सम्पन्न

कवीर जयन्तीमा जनकपुरमा १५ नवजोडीको दाइजोमुक्त विवाह सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार