Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

काठमाडौँमा चिसापानी जनकल्याण समाजद्वारा SEE दिएर बसेका विद्यार्थीका लागि करियर काउन्सिलिङ कार्यक्रम सम्पन्न”

दोभानचौर खबर by दोभानचौर खबर
June 21, 2025
in दाेभानचाैर आज, शिक्षा
0
काठमाडौँमा चिसापानी जनकल्याण समाजद्वारा SEE दिएर बसेका विद्यार्थीका लागि करियर काउन्सिलिङ कार्यक्रम सम्पन्न”
65
SHARES
151
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, असार ७चिसापानी जनकल्याण समाज रामेछाप–काठमाडौँको आयोजनामा आज काठमाडौँस्थित बुद्धनगरको क्वालिटी ब्याङ्क्वेटमा क्यारियर काउन्सिलिङ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष राजेन्द्र श्रेष्ठले गरेका थिए भने संस्थाका सचिव दिपेन्द्र श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए।कार्यक्रममा ३० जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।काउन्सिलिङ सत्रमा जनिशा बस्नेतले विद्यार्थी जीवनका सफलता र असफलताका अनुभवहरू साझा गर्दै आत्मविश्वास, धैर्यता र निरन्तर प्रयासको महत्वबारे मार्गदर्शन गरेकी थिइन्।त्यसैगरी, करियर काउन्सिलर प्रकाश कुमार श्रेष्ठले विद्यार्थीहरूलाई लक्ष्यप्रति स्पष्ट दृष्टिकोण राख्न र निर्णयमा अलमल नहुने गरी योजना बनाउन प्रेरणा गरेका छन। काउन्सिलर श्रेष्ठले करियर काउन्सिलिङले युवाहरूलाई सही बाटो पहिचान गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे।कार्यक्रमका सभाध्यक्ष राजेन्द्र श्रेष्ठले विद्यार्थीहरू समाज परिवर्तनका मुख्य आधार रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले उनीहरूको जीवन निर्माणमा सशक्त भूमिका खेल्ने धारणा व्यक्त गरे।त्यसैगरी, संस्थाका सल्लाहकार तथा अभिभावक शम्भुकुमार श्रेष्ठले आफ्ना अनुभवहरू बाँड्दै विद्यार्थीलाई समयको सदुपयोग र लगनशीलताको मूल्यबारे प्रष्ट दृष्टिकोण राखेका थिए।कार्यक्रमले सहभागी विद्यार्थीहरूलाई भविष्यको लक्ष्य निर्धारण, मार्ग छनोट र आत्मप्रेरणामा महत्वपूर्ण सहयोग गर्ने अपेक्षा गरिएको छ।

Previous Post

उच्चस्तरीय सुशासन आयोगको बैठक सम्पन्न

Next Post

सुनापति गाउँपालिकाले सार्वजनिक गर्‍यो आगामी वर्षको नीति तथा कार्यक्रम

RelatedPosts

भोटेकोशी बाढीपीडितलाई केब्स स्कूलका शिक्षक र विद्यार्थीको आर्थिक सहयोग
शिक्षा

भोटेकोशी बाढीपीडितलाई केब्स स्कूलका शिक्षक र विद्यार्थीको आर्थिक सहयोग

September 7, 2026
रिलायबल नेपाल लाइफको नवौँ स्थापना दिवसमा मन्थली बजार सरसफाइ तथा डस्विन वितरण
शिक्षा

रिलायबल नेपाल लाइफको नवौँ स्थापना दिवसमा मन्थली बजार सरसफाइ तथा डस्विन वितरण

August 31, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेल
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
Next Post
सुनापति गाउँपालिकाले सार्वजनिक गर्‍यो आगामी वर्षको नीति तथा कार्यक्रम

सुनापति गाउँपालिकाले सार्वजनिक गर्‍यो आगामी वर्षको नीति तथा कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार