Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

‘भिजिट भिसा’ प्रकरण सम्बन्धमा छानबिन गर्न समिति गठन, प्रतिपक्षी दुई दलको असहमति

दोभानचौर खबर by दोभानचौर खबर
June 24, 2025
in समाचार, दाेभानचाैर आज, राजनीति
0
‘भिजिट भिसा’ प्रकरण सम्बन्धमा छानबिन गर्न समिति गठन, प्रतिपक्षी दुई दलको असहमति
6
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १० असार

सरकारले अध्यागमन र भिजिट भिसा प्रकरण छानबिन गर्न पूर्वमुख्य सचिव शङ्करदास वैरागीको अध्यक्षतामा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको छ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले समितिमा ६ मन्त्रालयका सहसचिवहरू समावेश गरिएको जानकारी दिनुभयो।

समितिका सदस्यमा सहसचिव तीर्थराज चिलवाल (अर्थ), अरुणा जोशी (कानुन, न्याय तथा संसदीय मामिला), रामकृष्ण लामिछाने (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन), मणिरत्न कोइराला (परराष्ट्र), प्रदीप कोइराला (श्रम, रोजगार तथा सामाजिक सुरक्षा) र गृह मन्त्रालयका आनन्द काफ्ले रहनुभएको छ।

गृहमन्त्री लेखकले भिजिट भिसा र अध्यागमन व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न नीतिगत, कानुनी र संरचनात्मक सुधारका लागि समिति गठन गरिएको बताउनुभयो। यसमा सत्ता पक्ष र प्रतिपक्षबीच सहमति भएको पनि उहाँले स्पष्ट पार्नुभयो।

प्रतिपक्षको असहमति

यद्यपि, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समितिमा असहमति जनाएका छन्। रास्वपाका सांसद डा. स्वर्णिम वाग्लेले पूर्वमुख्य सचिवको नेतृत्वमा गठित समितिलाई अस्वीकार गर्ने बताउँदै संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्नुभयो। उहाँले निष्पक्ष छानबिनका लागि बहालवाला वा पूर्वन्यायाधीशको नेतृत्व आवश्यक भएको धारणा राख्नुभयो।

त्यस्तै, राप्रपाका सांसद ज्ञानबहादुर शाहीले विगत १८ वर्षमा नियुक्त भएका १४ जना गृहमन्त्रीहरू समेत छानबिनको दायरामा ल्याउन माग गर्नुभयो। उहाँले हालको समिति निष्पक्ष र प्रभावकारी नहुने भन्दै आपत्ति जनाउनुभयो।

संसद्मा आफ्नो धारणा राखेपछि दुवै दलले बैठक बहिष्कार गरेका छन्।

Previous Post

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा

Next Post

बजेटको दस्तावेज, गाउँको दिगो भविष्य: लिखु तामाकोशीको सम्मउन्नतको संकल्प

RelatedPosts

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज
राजनीति

पार्टीको विधान विपरीत गतिविधि गर्ने नेता तथा कार्यकर्तामाथि कारबाही गर्ने कांग्रेसको चेतावनी

August 21, 2026
खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज
दाेभानचाैर आज

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज

August 10, 2026
नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल
दाेभानचाैर आज

नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल

August 7, 2026
शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि
दाेभानचाैर आज

शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि

August 4, 2026
Next Post
बजेटको दस्तावेज, गाउँको दिगो भविष्य: लिखु तामाकोशीको सम्मउन्नतको संकल्प

बजेटको दस्तावेज, गाउँको दिगो भविष्य: लिखु तामाकोशीको सम्मउन्नतको संकल्प

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार