Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

एभरेष्ट बैंकले महोत्तरी बर्दिबासमा १३३औं शाखा विस्तार गर्‍यो

दोभानचौर खबर by दोभानचौर खबर
July 4, 2025
in अर्थ खबर, अर्थतन्त्र
0
एभरेष्ट बैंकले महोत्तरी बर्दिबासमा १३३औं शाखा विस्तार गर्‍यो
3
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २० असार

एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा २०८२ साल असार १९ गते मधेश प्रदेशको महोत्तरी जिल्ला, बर्दिबास नगरपालिका वडा नं १ मा आफ्नो १३३औं शाखा स्थापना गरेको छ। यस शाखा विस्तारसँगै मधेश प्रदेशमा बैंकका शाखाहरूको संख्या १५ पुगेको छ।

शाखा उद्घाटन समारोह बर्दिबास नगरपालिकाका मेयर प्रहलाद कुमार क्षेत्रीज्यू र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिबज्यूले संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा बर्दिबास नगरपालिका वडा नं १ का वडा अध्यक्ष भोला खड्काज्यू, बर्दिबास उद्योग बाणिज्य संघका अध्यक्ष विष्णु खड्काज्यू, बैंकका मधेश प्रदेशका प्रमुख पुष्प राज उप्रेतीज्यू, बैंकका कर्मचारीहरू र स्थानीयवासीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

एभरेष्ट बैंकले बर्दिबासमा शाखा स्थापना भएपछि यस क्षेत्रको आर्थिक गतिविधि थप सक्रिय हुने र समग्र आर्थिक विकासमा महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गरेको छ।

पंजाब नेशनल बैंक (भारत) सँग संयुक्त साझेदार रहेको एभरेष्ट बैंकमा हाल करिब १४ लाखभन्दा बढी ग्राहक छन्। बैंकले देशभर १३३ शाखा, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय र १६८ एटीएम मार्फत सेवा दिँदै आएको छ।

बैंकले विश्वव्यापी नेटवर्कमार्फत अत्याधुनिक मोबाइल, इन्टरनेट र कार्ड बैंकिङ सुविधा प्रदान गरिरहेको छ। यसका साथै नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रबाट पनि सेवा दिइरहेको छ।

Previous Post

एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने

Next Post

राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित

RelatedPosts

राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थतन्त्र

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

April 3, 2026
अर्थ खबर

सुनको मूल्य पुनः घट्यो, चाँदीमा सामान्य वृद्धि

March 24, 2026
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
अर्थतन्त्र

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

March 22, 2026
राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थ खबर

निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्न राष्ट्र बैंकको निर्देशन

January 27, 2026
आन्तरिक उत्पादनले आयात प्रतिस्थापन गर्नुपर्छ : अर्थमन्त्री खनाल
अर्थ खबर

आन्तरिक उत्पादनले आयात प्रतिस्थापन गर्नुपर्छ : अर्थमन्त्री खनाल

January 26, 2026
नेप्से परिसूचकमा झिनो गिरावट
अर्थ खबर

नौ अङ्कले घट्यो नेप्से

January 21, 2026
Next Post
राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित

राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार