Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

रामेछापका एक युवकले गरे आफ्नै प्रेमिकाको हत्या

Samjhana Gautam by Samjhana Gautam
July 22, 2025
in समाचार, समाज
0
रामेछापका एक युवकले गरे आफ्नै  प्रेमिकाको हत्या
275
SHARES
639
VIEWS
Share on FacebookShare on Twitter

रामेछापका एक युवकले सम्बन्ध बिग्रँदै गएको भन्दै आफ्नी प्रेमिकाको ज्यान लिएको स्वीकार गरेका छन्। रामेछापको मन्थली नगरपालिका-१३ का ३७ वर्षीय सन्तोष सुनारले ३३ वर्षकी प्रेमिका शर्मिला उप्रेतीको ३२ असारमा बनेपा नगरपालिका-१३ साँगामा रहेको भगवान थुम्की सामुदायिक वनमा हत्या गरेका हुन् ।

शर्मिलाको शव आइतबार दिउँसो काभ्रेको बनेपा नगरपालिका–१३ स्थित भगवान थुम्की सामुदायिक वनमा फेला परेको थियो। उनलाई सन्तोषले त्यहीँ लगेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी मीनबहादुर घलेका अनुसार सन्तोषले ‘घुम्न जाऊँ’ भन्दै जंगल लगेका थिए।

जंगल पुगेर उनले सुरुमा मन्दिरमा गाडिएको लठ्ठी निकालेर शर्मिलामाथि प्रहार गरे। त्यसपछि कुर्ताको सल प्रयोग गरी उनको घाँटी बाँधेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

हत्या पछिको फरार अवस्थाबाट सन्तोषलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। प्रारम्भिक बयानमा उनले सम्बन्ध चिसिँदै गएपछि आवेगमा आएर यस्तो कदम चालेको बताएका छन्।

आरोपी सन्तोषलाई थप अनुसन्धानका लागि काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ४ दिनको म्याद थप भएको प्रहरीले जनाएको छ ।

शर्मिलाको हत्यापछि सन्तोषले आफूलाई पश्चाताप भएको बताएका छन ।

सँगै ज्यामी काम गर्ने उनीहरू दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए । केही महिनादेखि विवाहको कुरा चल्न थालेपछि शर्मिला टाढिएको सन्तोषको भनाइ छ ।

Previous Post

बीपी कोइरालाको आदर्श देशकै मार्गदर्शन हो : सभापति देउवा

Next Post

शालिन जीवनका सन्देशवाहक शेरबहादुर काका: ज्ञानकुमार श्रेष्ठ

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
शालिन जीवनका सन्देशवाहक शेरबहादुर काका: ज्ञानकुमार श्रेष्ठ

शालिन जीवनका सन्देशवाहक शेरबहादुर काका: ज्ञानकुमार श्रेष्ठ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार