Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सिन्धुली गोलाञ्जोरमा एकै परिवारका १६ जना सम्पर्कविहीन, खोजी कार्य जारी

Samjhana Gautam by Samjhana Gautam
July 28, 2025
in समाज, समाचार
0
सिन्धुली गोलाञ्जोरमा एकै परिवारका १६ जना सम्पर्कविहीन, खोजी कार्य जारी
32
SHARES
75
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुली: सिन्धुलीको गोलाञ्जोर गाउँपालिका–६ बागेश्वरमा एकै परिवारका १६ जना सदस्य सम्पर्कविहीन भएका छन्।

गोलाञ्जोर–६ का वडाअध्यक्ष रबिन श्रेष्ठका अनुसार उर्मिला हायुको परिवारका सबै सदस्य अचानक सम्पर्कविहीन भएका हुन्। उनीहरू बसोबास गर्दै आएको घरमा मान्छे कोही नभेटिएको र पालिएका चौपाया मात्रै अलपत्र अवस्थामा फेला परेको उनले जानकारी दिए।

वडाअध्यक्ष श्रेष्ठले परिवार सम्पर्कविहीन भएको खबर पाएपछि तत्काल खोजी कार्य सुरु गरिएको बताए। हालसम्म उनीहरू बेपत्ता हुनुको कारण खुलेको छैन।

Previous Post

भिरपानीको श्री प्रगतिशील माविमा चारघरे सेवा समितिको सहयोग

Next Post

जनकपुरधाममा खुकुरी प्रहार: एक किशोरीको हत्या, आमा र भतिजी गम्भीर घाइते

RelatedPosts

भोटेकोशी बाढीमा ज्यान गुमाएका मोक्तानको घरमा पुगे वडा सभापति घिसिङ
समाज

भोटेकोशी बाढीमा ज्यान गुमाएका मोक्तानको घरमा पुगे वडा सभापति घिसिङ

September 21, 2026
सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ
समाज

बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ

August 25, 2026
Next Post
एक युवकको जाजरकोटमा हत्या भएको छ ।

जनकपुरधाममा खुकुरी प्रहार: एक किशोरीको हत्या, आमा र भतिजी गम्भीर घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार