Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

गठबन्धनले देशमा स्थायित्व र आर्थिक सुधार ल्यायो;परराष्ट्रमन्त्री राणा

दोभानचौर खबर by दोभानचौर खबर
July 30, 2025
in राजनीति खबर, राजनीति
0
प्रहरी अनुसन्धानबाट पनि अडियो झुट भएको प्रमाणित भयोः सांसद राणा
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं:  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हालको सत्ता गठबन्धनले मुलुकमा राजनीतिक स्थायित्व ल्याएको दाबी गरेकी छिन्।

पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको पहलमा बनेको गठबन्धनले देशलाई स्थायित्वको दिशामा अघि बढाएको उल्लेख गरिन्।

उनका अनुसार राजनीतिक स्थायित्व कायम भएकै कारण अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि सुध्रिएको छ। साथै, अहिलेको सरकारले आर्थिक सुधारका स्पष्ट संकेत देखाएको पनि उनको भनाइ थियो।

राणाले वर्तमान प्रधानमन्त्री ओली नेतृत्वको सरकार दृढ भिजनसहित अघि बढिरहेको दाबी गर्दै आर्थिक सूचकहरू सकारात्मक बन्दै गएको धारणा व्यक्त गरिन्।

Previous Post

इन्द्र बानियाँ कांग्रेस बागमती संसदीय दलको नेता निर्वाचित

Next Post

सर्वनाममा नाटक ‘जब फूलले आकार लिन्छ…’ मञ्चन

RelatedPosts

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह
राजनीति

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

May 13, 2026
स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव
राजनीति

स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव

May 13, 2026
अध्यादेशमार्फत भूमि समस्या समाधान आयोग खारेज
राजनीति

राष्ट्रपति पौडेलको संसद् सम्बोधन मन्त्रिपरिषद्बाट स्वीकृत

May 11, 2026
राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी
राजनीति

राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी

May 5, 2026
भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन
राजनीति

भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन

April 27, 2026
प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज
राजनीति

प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज

April 19, 2026
Next Post
सर्वनाममा नाटक ‘जब फूलले आकार लिन्छ…’ मञ्चन

सर्वनाममा नाटक ‘जब फूलले आकार लिन्छ...’ मञ्चन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार