Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सुनको मूल्य हालसम्मकै उच्च

दोभानचौर खबर by दोभानचौर खबर
August 8, 2025
in अर्थ खबर, अर्थतन्त्र
0
सुनको मूल्य निरन्तर उकालोतिर, कतिमा हुँदैछ कारोबार ?
4
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ। लगातार बढ्दै गएको सुनको मूल्य आज अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ।

गत साउन २० गते सुन प्रतितोला एक लाख ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो, जुन त्यसबेला सबैभन्दा उच्च मूल्य थियो। तर आज सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार चार सय रुपैयाँ पुगेको छ, जुन पछिल्लो रेकर्डभन्दा प्रतितोला ९ सय रुपैयाँ बढी हो।

बिहीबार सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार त्यसमा एक हजार रुपैयाँको वृद्धी भएको छ।

त्यसैगरी, आज चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। बिहीबार चाँदी प्रतितोला दुई हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार यसको मूल्य प्रतितोला दुई हजार तीन सय २५ रुपैयाँ पुगेको छ, जसले अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँको बढोत्तरी जनाउँछ।

Previous Post

उत्तराखण्ड बाढीमा बेपत्ता नेपालीहरूको उद्धारका लागि कूटनीतिक पहल सुरु: परराष्ट्रमन्त्री राणा

Next Post

मुख्यमन्त्री बानियाँले साउन २७ गते विश्वासको मत लिँदै

RelatedPosts

आर्थिक गणना सुरु, असार ७ सम्म देशभर तथ्याङ्क सङ्कलन हुने
अर्थ खबर

आर्थिक गणना सुरु, असार ७ सम्म देशभर तथ्याङ्क सङ्कलन हुने

April 15, 2026
राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थतन्त्र

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

April 3, 2026
अर्थ खबर

सुनको मूल्य पुनः घट्यो, चाँदीमा सामान्य वृद्धि

March 24, 2026
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
अर्थतन्त्र

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

March 22, 2026
राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थ खबर

निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्न राष्ट्र बैंकको निर्देशन

January 27, 2026
आन्तरिक उत्पादनले आयात प्रतिस्थापन गर्नुपर्छ : अर्थमन्त्री खनाल
अर्थ खबर

आन्तरिक उत्पादनले आयात प्रतिस्थापन गर्नुपर्छ : अर्थमन्त्री खनाल

January 26, 2026
Next Post
मुख्यमन्त्री बानियाँले साउन २७ गते विश्वासको मत लिँदै

मुख्यमन्त्री बानियाँले साउन २७ गते विश्वासको मत लिँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार