Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

उत्तराखण्ड बाढीमा बेपत्ता नेपालीहरूको उद्धारका लागि कूटनीतिक पहल सुरु: परराष्ट्रमन्त्री राणा

दोभानचौर खबर by दोभानचौर खबर
August 8, 2025
in समाचार
0
प्रहरी अनुसन्धानबाट पनि अडियो झुट भएको प्रमाणित भयोः सांसद राणा
3
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं: परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको उत्तराखण्डमा केही दिनअघि आएको विनाशकारी बाढीमा परेका हराएका नेपाली नागरिकहरूको खोजी र उद्धारका लागि कूटनीतिक पहल सुरु भइसकेको जानकारी दिनुभएको छ।

सो बाढीमा केही नेपाली बेपत्ता भएको खबर आएसँगै नेपाल सरकारले उनीहरूको खोजी र उद्धारमा तत्परता देखाउँदै नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई भारत सरकारसँग समन्वय गरी तदारुकता अपनाउन निर्देशन दिएको छ।

मन्त्री राणाले सामाजिक सञ्जालमार्फत आफूलाई नेपालीहरूको बेपत्ता भएको खबरले गम्भीर रूपमा दुःखी बनाएको र बाढी पहिरोमा ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ।

साउन २० गते भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लामा पर्ने धराली गाउँमा आएको बाढी र पहिरोले ठूलो जनधन क्षति पुर्‍याएको छ। अहिले त्यहाँ खोज तथा उद्धार कार्य जारी रहेको छ।

हालसम्म कम्तीमा २२ नेपाली सम्पर्कविहीन रहेका छन्। जाजरकोटका १३, धादिङका ४, बर्दियाका ४ र जुम्लाका १ जना नेपाली बेपत्ता भएको सम्बन्धित स्थानीय जनप्रतिनिधिहरूले जनाएका छन्।

Previous Post

अर्थमन्त्री पौडेलद्वारा समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन

Next Post

सुनको मूल्य हालसम्मकै उच्च

RelatedPosts

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने
दाेभानचाैर आज

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने

July 6, 2026
साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने
अन्तराष्ट्रिय

साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने

July 1, 2026
होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने
समाचार

होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने

July 1, 2026
लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
Next Post
सुनको मूल्य निरन्तर उकालोतिर, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य हालसम्मकै उच्च

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार