Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

प्राइम कमर्सियल बैंकले लाभांश प्रस्ताव पारित गर्न साधारणसभा बोलायो : बुकक्लोज कहिले?

दोभानचौर खबर by दोभानचौर खबर
November 28, 2021
in अर्थतन्त्र
0
प्राइम कमर्सियल बैंकले लाभांश प्रस्ताव पारित गर्न साधारणसभा बोलायो : बुकक्लोज कहिले?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौंः प्राइम कमर्सियल बैंकगत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न
पुस ६गते  सोमबार १४ औँ साधारण सभा आफ्नो केन्द्रिय कार्यालय,  कमलपोखरी काठमाडौंमा  बोलाएको छ।

साधारण सभाको कार्यक्रम बिहान ११ बजे शुरु हुनेछ भने कोभिड १९ महामारीको जोखिमका कारण साधारण सभामा सहभागी हुन इच्छुक शेयरधनीहरुलाई भिडियो कन्फ्रेन्सका लागि जुम आईडि र पासकोड उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ।

सभामा हाल कायम चुक्ता पूँजीको शेयर धनिलाइ दिने लाभांश १६प्रतिशतका दरले बोनस शेयर र करसहित ०.६३ प्रतिशत नगद लाभांश गरी कुल १६.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। 

यसका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ बैंकले मंसिर २२ गते एक दिनको लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन।

Previous Post

चितवनको राप्तिमा नगरपालिकाको एउटा घरमा आगलागी हुँदा दुईजना बालवालिकाको जलेर मृत्यु

Next Post

अध्यक्ष पदमा पराजित भएमा नेकपा एमालेको कुनै पदमा रहदैन: भिम रावल

Next Post
Bhim bahadur rawal

अध्यक्ष पदमा पराजित भएमा नेकपा एमालेको कुनै पदमा रहदैन: भिम रावल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

  • Home

© 2023 DobhanchaurKhabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार